Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संविधान दिवसमा नेपाल टेलिकमको नयाँ डेटा अफर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 17, 2026
1.9K

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकलाई लक्षित गर्दै नयाँ डेटा अफर सार्वजनिक गरेको छ । ग्राहकको सुविधालाई ध्यानमा राख्दै कम्पनीले ३० दिनसम्म प्रयोग गर्न सकिने ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ नामका दुई प्रकारका डेटा प्याकेज सञ्चालनमा ल्याएको हो ।

टेलिकमका अनुसार अफरअन्तर्गत करसहित ४९९ रुपैयाँमा ‘अनलिमिटेड लाइट ४९९’ प्याकेज खरिद गर्न सकिनेछ । उक्त प्याकेज खरिद गरेपछि ग्राहकले ३० दिनसम्म दैनिक ५ जीबीका दरले डेटा प्रयोग गर्न पाउनेछन् ।

दैनिक ५ जीबी डेटा सीमा पूरा भएपछि पनि इन्टरनेट सेवा पूर्णरूपमा बन्द नहुने टेलिकमले जनाएको छ । ५ जीबीको सीमा सकिएपछि सोही दिनको बाँकी अवधिभर २ एमबीपीएस गतिको अनलिमिटेड इन्टरनेट प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

कम्पनीका अनुसार ‘अनलिमिटेड लाइट ४९९’ प्याकेज ३० दिनसम्म प्रयोग गर्न सकिनेछ । यस प्याकेजमा पोस्टपेड ग्राहकले नियमित रूपमा तिर्नुपर्ने मासिक रेन्टल चार्जसमेत समावेश गरिएको टेलिकमले स्पष्ट पारेको छ ।

संविधान दिवसका अवसरमा ल्याइएको उक्त अफरले प्रिपेड तथा पोस्टपेड दुवै मोबाइल ग्राहकलाई लामो अवधिका लागि डेटा प्रयोगको सुविधा दिने टेलिकमको अपेक्षा छ । कम्पनीले ग्राहकको आवश्यकता र डेटा प्रयोगको प्रवृत्तिलाई ध्यानमा राखी थप प्याकेजसहितको अफर सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved