Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्री उद्धार कोषमा ६२ लाखभन्दा बढी सहयोग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 10, 2026
19.4K shares

सुनसरी । ‘मस्जिदबाट राहत सहयोग अभियान’ अन्तर्गत सुनसरी मुस्लिम समाजले बाढी–पहिरो प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ६२ लाख ४५ हजार ४९ रुपैयाँ सहयोग गरेको छ। समाजले आज उक्त रकम प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरेको हो।

त्यस्तै, कतारमा कार्यरत सुनसरी मुस्लिम समाज कतारले पनि बाढी–पहिरो पीडितको सहयोगार्थ प्रधानमन्त्री उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोग गरेको छ। विपत्तिको समयमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम समुदायबाट सहयोग जुट्दै आएको समाजले जनाएको छ।

भूकम्प, कोरोना महामारी, चिसो, बाढी–पहिरोलगायत विभिन्न प्राकृतिक तथा मानवीय विपत्तिका बेला मुस्लिम समुदायले सामुदायिक एक्यबद्धता जनाउँदै सहयोग र हातेमालो गर्दै आएको छ। पछिल्लो राहत अभियानले पनि विपत्तिमा पीडित नागरिकको साथमा उभिने सामाजिक उत्तरदायित्वलाई थप बलियो बनाएको छ।

देशभरका मस्जिदहरूमा बाढी–पहिरो प्रभावितका लागि ‘मस्जिदबाट राहत सहायता अभियान’ सञ्चालन भइरहेको छ। विपत्तिबाट प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा विभिन्न मस्जिद, मुस्लिम समुदाय तथा शुभेच्छुकहरू सहभागी भइरहेका छन्।

अभियानलाई व्यवस्थित रूपमा सञ्चालन तथा सहजीकरण गर्न मुस्लिम आयोगले हेल्प डेस्क समितिसमेत गठन गरेको छ। विपत्तिको यस कठिन घडीमा समुदाय, धार्मिक संस्था र नागरिक तहबाट भइरहेको सहयोगले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved