Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

शसस्त्र प्रहरी मोरङ द्वारा लागू ओैंषध बरामद

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 1, 2026
1.4K shares

मोरङ । मोरङको रंगेली नगरपालिका-५ धनापट्टीस्थित नेपाल-भारत सीमा नाकाबाट कस्मेटिक सामानभित्र लुकाएर ल्याइएको ५ हजार क्याप्सुल लागुऔषध सशस्त्र प्रहरीले बरामद गरेको छ।

भारतबाट नेपालतर्फ आउँदै गरेको शंकास्पद व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोजेपछि उसले झोला छाडेर भारततर्फ फरार भएको थियो। मंगलबार धनापट्टी सीमा नाकामा खटिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट धनापट्टीको टोलीले उक्त लागुँओैषध कारोबारमा संलग्न ती ब्याक्ती उपर नगरानी बढाएको थियो।

छेउमै अवस्थित मन्दिरको साइटतर्फको बाटो हुँदै झोलामा समान बोकेर नेपाल प्रवेश गरिरहेका ती व्यक्ति सशस्त्र प्रहरीलाई देखेपछि झोला त्यहीँ छाडेर भारततर्फ भागेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख गेहेन्द्रबहादुर भण्डारीले बताएका छन्।

सशस्त्र प्रहरीले खनतलासी र चेक जाँच गर्ने क्रममा कस्मेटिक सामानहरुभित्र लुकाएर राखिएको अवस्थामा २ हजार ५ सय क्लारियो क्याप्सुल र २ हजार ५ सय ट्रामाडोल क्याप्सुल फेला परेको हो। दुवै गरी जम्मा ५ हजार लागुऔषध क्याप्सुल बरामद भएको जानकारी प्राप्त भएको छ।

शसस्त्र प्रहरीका अनुसार बरामद भएको उक्त लागुऔषध थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा बुझाइएको छ।

लागुऔषध ओसारपसारमा संलग्न ती ब्याक्ती लामो समय देखि लागुओैषध कारोबारमा संलग्न भईरहेको अनुमान गरिएको छ। व्यक्तिको स्पष्ट पहिचान खुल्न नसकेता पनि आफुले बोकेको झोला फ्याँकेर भारततर्फ छिरेकाले ती व्यक्तिको खोजी कार्य भइरहेको प्रहरी स्रोत बाट खुल्न आएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved