Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आज सार्वजनिक बिदा, स्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाइँदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 26, 2026
[webverse_shares]

काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो अलैहिवसल्लमको १५०१औँ जन्मजयन्ती आज नेपालसहित विभिन्न स्थानमा विविध धार्मिक कार्यक्रम आयोजना गरी मनाइँदैछ।

जन्मजयन्तीका अवसरमा मुस्लिम समुदायले ¥याली, सभा तथा धार्मिक कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रममा पैगम्बर मोहम्मदका उपदेश, शिक्षासहित मानवता, शान्ति, सद्भाव र सामाजिक एकताका लागि उहाँले दिएको योगदानलाई स्मरण गरिँदैछ।

काठमाडौंमा रहेको नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत विभिन्न मस्जिद तथा मुस्लिम समुदायका धार्मिकस्थलमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा मुस्लिम धर्मावलम्बीको उल्लेख्य सहभागिता रहने छ। भने नेपाल सरकारले आज मुस्लिम समुदायका लागि सार्वजनिक बिदा समेत दिएकाे छ।

इस्लाम धर्मावलम्बीहरूका अनुसार पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो। उहाँले मानवता, समानता, भ्रातृत्व, न्याय र शान्तिको सन्देश प्रवाह गर्नुभएको विश्वास मुस्लिम समुदायमा रहेको छ।

पैगम्बर मोहम्मदको जन्मजयन्ती मुस्लिम समुदायका लागि महत्वपूर्ण धार्मिक अवसरका रूपमा मनाइँदै आएको छ। यस अवसरमा मुस्लिम समुदायले धार्मिक आस्था र परम्पराको संरक्षणसँगै आपसी सद्भाव, शान्ति र सामाजिक एकताको सन्देश प्रवाह गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved