Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जिल्ला शाखा–उपशाखाबीच समन्वय सुदृढ बनाउन रेडक्रस भक्तपुरको परिचयात्मक तथा छलफल कार्यक्रम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 4, 2026
87

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति रामेश्वर थापाको सभापतित्वमा जिल्ला शाखा तथा विभिन्न उपशाखाबीच परिचयात्मक एवं छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले जिल्ला शाखा र उपशाखाबीच आपसी सम्बन्धलाई थप सुदृढ बनाउने तथा संस्थागत सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्य राखेको थियो।

कार्यक्रममा सहभागी पदाधिकारी तथा प्रतिनिधिहरूले परिचय आदानप्रदान गर्दै शाखाहरूले सञ्चालन गरिरहेका गतिविधि, अनुभव तथा चुनौतीबारे आफ्ना धारणा राखेका थिए। साथै, रेडक्रस अभियानलाई अझ प्रभावकारी बनाउन आवश्यक समन्वय, सहकार्य र साझा योजनाबारे अन्तरक्रिया गरिएको थियो।

छलफलका क्रममा समसामयिक विषयहरूमा समेत विचार–विमर्श गर्दै जिल्ला शाखा र उपशाखाबीच नियमित संवाद, सूचना आदानप्रदान तथा संयुक्त कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिने विषयमा जोड दिइएको थियो। सहभागीहरूले स्थानीय तहसम्म रेडक्रसका मानवीय सेवा अझ प्रभावकारी रूपमा विस्तार गर्न एकीकृत प्रयास आवश्यक रहेको बताएका थिए।

सभापति रामेश्वर थापाले जिल्ला शाखा र उपशाखाबीचको एकता, सहकार्य र पारस्परिक विश्वास नै संस्थाको सफलताको आधार भएको उल्लेख गर्दै आगामी दिनमा सबै उपशाखासँग समन्वयलाई अझ सुदृढ बनाइने विश्वास व्यक्त गरे। कार्यक्रमले भविष्यमा संयुक्त रूपमा मानवीय सेवा, विपद् व्यवस्थापन तथा समुदायमुखी कार्यक्रम सञ्चालनमा थप प्रभावकारी सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved