Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भक्तपुर नगरपालिकाले आइतबार विद्यालयमा नियमित पठनपाठन बन्द गर्ने निर्णय

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 24, 2026
8.3K shares

भक्तपुर । भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा आगामी श्रावण १० गतेदेखि आइतबार नियमित पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको श्रावण ८ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।

नगरपालिकाले शुक्रबार जारी गरेको सूचनाअनुसार शिक्षा नियमावली, २०५९ (दशौं संशोधन) लगायत प्रचलित कानुनी व्यवस्था तथा सामुदायिक विद्यालयका प्रतिनिधिहरूसँगको छलफलबाट प्राप्त सुझावका आधारमा आइतबारको नियमित कक्षा सञ्चालन बन्द गर्ने निर्णय गरिएको जनाएको छ।

शिक्षा नियमावलीअनुसार कार्यदिन कम्तीमा २२० दिन हुनुपर्ने व्यवस्था रहेकाले नगरपालिकाले यसअघि आइतबारसमेत विद्यालय सञ्चालन गर्दै आएको थियो। यस अवधिमा नगरपालिकाको निर्णयलाई आत्मसात् गरी विद्यालय सञ्चालनमा सहयोग पुर्‍याएको भन्दै विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकप्रति नगरपालिकाले धन्यवाद व्यक्त गरेको छ।

नगरपालिकाका अनुसार श्रावण १० गतेदेखि आइतबार नियमित पठनपाठन नहुने भए पनि विद्यालयहरूले उक्त दिन खेलकुद, सांस्कृतिक, सिर्जनात्मक, अतिरिक्त तथा सह–पाठ्यक्रम गतिविधि, शिक्षक व्यावसायिक विकास, बैठक, तालिम तथा अन्य शैक्षिक कार्यक्रम सञ्चालन गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved