Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भूमि समस्या समाधानका लागि नीतिगत पहल आवश्यक : महासचिव शंकर पोखरेल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 22, 2026
1.9K shares

काठमाडौं ।  “भूमि समस्या र समाधानका सवाल” विषयक अन्तरक्रिया कार्यक्रम बुधबार नेकपा (एमाले)को केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ। कार्यक्रम नेकपा (एमाले)को जनसङ्गठन भूमि अधिकार तथा श्रमिक संगठन, नेपालको आयोजनामा भएको हो।

कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष इन्द्र तामाङले गर्नुभएको थियो भने महासचिव उमेश आचार्यले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा नेकपा (एमाले)का महासचिव शंकर पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले नेपालमा अव्यवस्थित बसोबासी, भूमिहीन तथा सुकुम्बासी नागरिकले भोगिरहेका भूमि समस्याबारे आफ्नो स्पष्ट धारणा राख्नुभएको थियो। उहाँले भूमि समस्या समाधानका लागि दीर्घकालीन, व्यवहारिक तथा नीतिगत पहल आवश्यक रहेको बताउनुभएको थियो।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले भूमि व्यवस्थापन, भूमिहीन नागरिकको अधिकार, सुकुम्बासी व्यवस्थापन तथा वर्तमान चुनौतीका विषयमा आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए। सहभागीहरूले समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका थिए।

आयोजकका अनुसार कार्यक्रमबाट प्राप्त सुझाव तथा निष्कर्षलाई आगामी नीति निर्माण तथा भूमि अधिकारसँग सम्बन्धित अभियानमा उपयोग गरिनेछ। भूमि समस्या समाधानका लागि सरोकारवाला पक्षबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको निष्कर्ष पनि कार्यक्रममा निकालिएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved