Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रुपा सुनारको धम्की- ‘साइबर क्राइममा जेल हाल्छु ’

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 27, 2021
[webverse_shares]

काठमाडौं । रुपा सुनार दलित अभियन्ता हो भन्ने पुष्टि भइसकेको छ । उनी पीडित भन्दा पनि कोठा भाडाको निहुँमा नेवार समुदायमाथि धावा बोल्ने अभियन्ता हो भन्ने पनि पुष्टि भइसकेको छ । उनको पछाडि युरोपियन युनियन र त्यसका नेपाल कमाण्डरहरु भरपुर लागेको पनि छर्लङ्गै छ । धर्ममा भड्काउन नसकेको नेपाली समाजलाई केही हदसम्म विभाजित गर्न सफल भएको तथ्य पनि लुकेको छैन ।

यसरी अरुबाट उचालिएकी र विभिन्न फण्डिङबाट चलेकी रुपा सुनारले प्रेस काउन्सिलमा सञ्चार माध्यमलाई साइबर क्राइम मुद्दा लगाउन माग गरेकी छन् । जबकी सञ्चारमाध्यम साइबर क्राइम मुद्दाभित्र पर्दैन । यो प्रेस काउन्सिलको क्षेत्राधिकार भित्र पर्छ । यति पनि नजान्ने रुपाले आफूलाई स्वघोषित सञ्चारकर्मी घोषित गर्छिन् । इमेज टेलिभिजनमा एउटा लोकदोहरी फोनिङ कार्यक्रम चलाउने रुपा प्रस्तोता मात्रै हुन् । तर आफूलाई स्वघोषित सञ्चारकर्मी भन्ने रुपाले प्रेस काउन्सिलमा आफ्नो पोल खोल्ने अनलाइन सञ्चारमाध्यमलाई साइबर क्राइम मुद्दा लगाउन माग गरेकी छन् ।

कतिसम्म भने रुपाले आफ्नो पोल खुल्दा दलित समुदायकै हिंसा भएको भन्न भ्याएकी छन् । गल्ती आफू गर्ने, अरुले उचालेर जातीय द्वन्द्व भड्काउन खोज्ने, सामाजिक सद्भाव भड्काउन खोज्ने रुपाले यसो गरेको भनेर मिडियाले लेख्दा दलित समुदायमाथि नै हिंसा भनेर तर्क गरेकी छन् । गल्ती आफू गर्ने समुदायलाई हिंसा भयो भनेर उनी उम्किन खोजेकी छन् र सञ्चारमाध्यममाथि खनिएर उजुरी दिन पुगेकी छन् ।

नेपालपानाले लेखेको युरोपियन युनियनको फण्डबाट सञ्चालित भएको समाचारलाई उनलाई यति चित्त दुख्यो कि यसले दलित समुदायमाथि नै हिंसा भयो भन्न भ्याइन र साइबर क्राइम मुद्दा लगाउ भन्दै छिन् । तर घरबेटी सरस्वती प्रधानको नम्र व्यवहारलाई कमजोरी ठानेर उनलाई जातिय विभेद गर्यो भनेर जेल पठाएर नेवार समुदायमाथि हिंसा गरेको कुरा रुपाले बिर्सिएकी छन् । भोलि सरस्वती प्रधानले रुपाले नेवार समुदायमाथि हिंसा गरयो साइबर क्राइम मुद्दा लगाउ भन्यो भने के हुन्छ । आफूले अर्को समुदायमाथि डलरेहरुको उक्साहटमा प्रहार गर्दा न्याय मागेको हुने तर आफ्नो असलियत बाहिर आउँदा साइबर क्राइम हुने ?

उनले आफूविरुद्ध लेख्ने सञ्चारमाध्यमलाई साइबर क्राइम मुद्दा लाउने धम्की प्रेस काउन्सिलमा दिएको उजुरीमार्फत दिएकी छन् । आफूले गरेको गल्ती ढाकछोप गर्न सिंगो दलित समुदायलाई मुछ्दै यथार्थ बाहहिर ल्याउनेगरी लेख्ने सञ्चारमाध्यमलाई साइबर क्राइम मुद्दा लाएर सञ्चारकर्मीलाई जेल पठाउने धम्की दिएकी हुन् । नेपाल पानाबाट सभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved