Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

स्वीकृत दरबन्दीमा करारमा कार्यरत कर्मचारी व्यवस्थापनबारे सरकारको नयाँ निर्देशन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 17, 2026
[webverse_shares]

काठमाडौं । नेपाल सरकारले स्वीकृत दरबन्दीमा करार सेवामा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत जारी गरिएको परिपत्रमा मन्त्रिपरिषद्को २०८३ असार ३२ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय तथा मातहतका निकायमा कार्यरत करार कर्मचारीको व्यवस्थापन गर्ने व्यवस्था गरिएको उल्लेख छ।

परिपत्रअनुसार यसअघि सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान वा निवृत्तिभरण लिइसकेका करार कर्मचारीको सेवा २०८३ साउन १ गतेदेखि निरन्तरता नदिइने भएको छ। अन्य करार कर्मचारीलाई भने वैकल्पिक व्यवस्था नभएसम्म सम्बन्धित निकायमै करार सम्झौता गरी ‘पुल’मा राखिने र उनीहरूको एकीकृत विवरण मन्त्रालयले अद्यावधिक गर्ने व्यवस्था गरिएको छ।

सरकारले नयाँ करार कर्मचारी नियुक्त गर्नुभन्दा पहिले विभिन्न निकायमा ‘पुल’मा रहेका करार कर्मचारीलाई आवश्यकताअनुसार माग गरी काममा लगाउनुपर्ने व्यवस्था गरेको छ। साथै मन्त्रालय वा निकायको एकीकरण, खारेजी वा पुनःसंरचनाको अवस्थामा आवश्यक न्यूनतम जनशक्ति पनि हाल कार्यरत करार कर्मचारीमध्येबाट परिचालन गर्न निर्देशन दिइएको छ।

यसैगरी, करारमा कार्यरत कर्मचारीको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धित मन्त्रालयले व्यवस्थापन गर्ने उल्लेख गरिएको छ। परिपत्रमा दीर्घकालीन रूपमा करार कर्मचारी व्यवस्थापनका लागि सेवा–सुविधा, करारको न्यूनतम मापदण्ड तथा वैकल्पिक व्यवस्थाबारे अध्ययन गरी एक महिनाभित्र उपयुक्त सुझाव पेश गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved