Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि, उद्घाटन सत्रमा प्रधानमन्त्री बालेनसहित शीर्ष नेताहरू सहभागी हुने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 21, 2026
0 shares

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको गेष्टहाउस चौरमा सुरु हुँदैछ। महाधिवेशनमा देशभरका सातै प्रदेश, ७७ जिल्ला तथा ७५३ स्थानीय तहबाट प्रतिनिधि, नेता तथा कार्यकर्ताहरू चितवन पुगिसकेको रास्वपाले जनाएको छ।

महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री बालेन शाहसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहने बताइएको छ। उद्घाटन समारोहमा ठूलो जनसहभागिता हुने अपेक्षा गरिएको छ भने यसका कारण चितवनका अधिकांश होटलहरू भरिभराउ भएका छन्।

रास्वपाका अनुसार महाधिवेशनमा देशभरबाट पचासौं  हजार नेता, कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहनेछ। उद्घाटन समारोहमा उल्लेख्य भीड हुने अनुमान गरिएकाले जिल्ला सुरक्षा निकायले विशेष सुरक्षा व्यवस्था मिलाएको जनाएको छ।

यसैबीच, महाधिवेशनको उद्घाटन सत्रमा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डको प्रतिनिधित्व गर्दै नेता वर्षमान पुन ‘अनन्त’ सहभागी हुने भएका छन्। रास्वपाले प्रचण्डलाई उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणा पठाएको थियो। तर स्वास्थ्य अवस्था पूर्ण रूपमा सुधार नभएकाले प्रचण्ड स्वयं उपस्थित हुन नसक्ने भएपछि नेता वर्षमान पुनलाई शुभकामना सन्देशसहित पठाउने निर्णय गरिएको नेकपा स्रोतले जनाएको छ।

नेता वर्षमान पुनले आफू रास्वपाको महाधिवेशनमा शुभकामना दिन आज बिहानै चितवन जाने तयारी गरेको बताएका छन्।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी नेतृत्व चयन, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved