Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

उद्धार गरिएका चेलीहरुअपहरण सैलिमा एयर्पोट्बाट कता पुर्याईए ? (भिडियो सहित)

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 26, 2021
[webverse_shares]

राजकुमार सुब्बा। बिभिन्न दलालहरुद्वारा अवैध रुपमा बैदेशिक रोजगारका लागि तेस्रो मुलुक लैजाने क्रममा बिगत १३ महिनादेखि श्रीलंकाको जेलमा परी गत बिहिबार मात्र नेपाल फर्किएका २५ जना महिलाहरुलाई अफन्तहरुसङ्ग समेत भेट्न दिईएन।

बैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष श्री इन्द्रलाल गोलेका अनुसार उहाको संस्था र मिशन जननी जयतेको पहलमा नेपाल सरकारसङ्ग समन्वय गरी लामो समय र प्रयास पछि मात्र उनीहरुलाई उद्धार गरी नेपाल फर्काउन सम्भव भएको थियो। १० गते असारको बिहान ९ बजे २५ जना महिलाहरु एयरपोर्ट आईपुग्ने जानकारी अनुसार अध्यक्ष श्री गोलेको समूह, मिशन जननी जयते समूह, महिलाहरुका आफन्तहरु , कैयौंको संख्यामा पत्रकारहरु र स्वास्थ्यकर्मीहरु समेत उद्धार गरिएका उनीहरुलाई पर्खिरहेका थिए।

तर पछि थाहा भयो की अर्कै द्वारबाट मत्रालयका कर्मचारीहरुले अन्त कतै लगिसकेछन। सरोकारवालाहरुको आक्रोश र सवाल थियो कि उद्धारको लागि बिगत १ वर्षदेखि पहल गर्ने संस्थालाई , आफन्तहरुलाई र संचारकर्मीहरुलाई समेत थाहा नदिई अपहरण शैलीमा किन बेपत्ता बनायो? केहीबेर पछि माईती नेपालमा पुर्याईएको जानकारी प्राप्त भयो । उद्धरको पहल गर्ने संस्थाकाब्यक्तिहरुसंग सरकारी पक्ष र माईती नेपालका कर्मचारीको माईती नेपालको परिसरमा नै झण्डै झडपको स्थिती सृजना भएको थियो ।

अध्यक्ष गोले र आफन्तहरुको एकमात्र गुनासो थियो कि समन्वय गर्ने संस्था र परिवारजनहरु बाट किन उनीहरुलाई लुकाईयो?

भिडियो सभार एम बि मिडिया

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved