Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जात ब्यबस्था र जातिय विभेद विरुद्धको आन्दोलनमा प्रहरी हस्तक्षेप

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 25, 2021
672 shares

जातीय विभेदविरुद्ध आज काठमाडौंको माइतीघरमा गरिएको बिरोध प्रदर्शनमा प्रहरीले व्यापक हस्तक्षेप गरेको छ ।

‘संयुक्त राजनीतिक दलित संघर्ष समिति’को आयोजनामा गरिएको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेर आन्दोलन लाई तितरबितर बनाएक कुरा आन्दोलनमा सहभागी जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य दलमर्दन कामिले जानकारी दिएका छ्न । सदैऔं देखि हिन्दुबर्णश्रमवादी व्यवस्थामा आधारित जात व्यवस्थालाई जबर्जस्त लादी विभेद दमन र शोषण गर्दै शिल्पी समुदायलाई सत्ता शक्ति र सम्पत्ति बाट बर्जिज गरि सुद्र अछुत पछिल्लो समय जबर्जस्त संबैधानिक रुपैया शिल्पीलाई दलित बनाएर अपामान गर्यो राज्यले । हिन्दुधर्मकै आड भरोसा र ग्रसित मानसिकता बाट पछिल्लोपटक तथाकथित दलित भएकै कारण देशको राजनीतिको मुटु काठमाडौं महानगरपालिका–११ बबरमहलकी सरस्वती प्रधानले संचारकर्मी रुपा सुनारलाई तथाकथित सानो जात अर्थात तथाकथित दलित भएकै कारण कोठा भाडामा दिन अस्वीकार गरेपछि रुपा सुनारले असार ३ गते जाहेरी दिएकी थिइन् । रुपाको जाहेरीको आधारमा घरबेटी असार ६ गते पक्राउ परेकी थिइन् ।

पक्राउ परेकी घरबेटी प्रधानलाई प्रहरीले गर्दै गरेको अनुसन्धानलाई प्रभाव पारी सत्ता र शक्तिको दुरुपयोग गर्दै छुटाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ स्वयं बुधबार महानगरीय प्रहरी वृत्त सिंहदरवार पुगेपछि प्रत्येक्ष बिभेदमा आरोपित सरस्वती प्रधान भन्दा पनि मन्त्री श्रेष्ठ प्रती आन्दोलनकारी आक्रोशित भएकाछ्न र मन्त्री कृष्णगोपाल श्रेष्ठलाई तत्काल सरकारको मन्त्री बाट बर्खास्त हुनुपर्ने र प्रधान लाई कारवाही हुनु पर्ने माग सहित दलित अधिकार कर्मीहरुल् चरणबद्ध आन्दोलनको सुरुवात गरेको नेता कामिले जनाएकाछन् । आज भएको आन्दोलनमा जातीय विभेदको अन्त्य गर, बिभेदकारी शिक्षा मन्त्रीलाई कारबाही गर, घरबेटी प्रधानलाई कानुन बमोजिम कारवाही गर भन्दै आन्दोलनकारीहरुले नजारावाजी गरेकाथिए। प्रहरीले भने कोभिड १९ को संक्रमणको रोकथामका लागी गरिएको लकडाउनको समयमा भेला भएको भन्दै आन्दोलनकारीलाई हस्तक्षेप गर्दै तितरबितर पारेको थियो आन्दोलनमा दलित अधिकारकर्मीले भने न्याय र मुक्तिको आन्दोलन कहिले नरोकिने भन्दै आन्दोलन जारी रहेको बताएका छन् ।

आन्दोलनमा आज भएको कार्यक्रम जसपाका नेता दलमर्दन कामी , रण बहादुर रम्तेल,बैज्ञानिक समाजवादी पार्टीका नेता राजकुमार हिङ्माङ दुर्गा बिक को नेतृत्व रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved