Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा सूर्यबिनायक नगर अधिवेशन भाेलि, प्रमुख अतिथिमा भुपदेब आउँदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 29, 2026
[webverse_shares]

भक्तपुर ।  राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समिति भक्तपुरले आफ्नो प्रथम नगर अधिवेशन आयोजना गर्ने भएको छ। अधिवेशन भाेलि २०८३ साल असार १६ गते शनिबार सूर्यविनायक, भक्तपुरमा सम्पन्न हुने जनाइएको छ। कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्तासहित स्थानीय सर्वसाधारणको समेत सहभागिता रहने अपेक्षा गरिएको छ।

उक्त नगर अधिवेशनकाे  प्रमुख अतिथिका रूपमा महामन्त्री भूप देव शाह सहभागी हुने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा पार्टीको संगठन विस्तार, आगामी रणनीति तथा नगरस्तरीय गतिविधिबारे छलफल गरिने बताइएको छ। साथै अधिवेशनमार्फत नयाँ नेतृत्व चयन तथा संगठनलाई थप सुदृढ बनाउने उद्देश्य राखिएको छ।

कार्यक्रम भक्तपुरको योयो ब्याङ्क्वेटमा आयोजना गरिनेछ। बिहान ११ बजे सुरु हुने कार्यक्रममा विभिन्न राजनीतिक व्यक्तित्व, शुभेच्छुक तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार अधिवेशनलाई भव्य र व्यवस्थित बनाउन आवश्यक तयारी तीव्र पारिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समितिले सम्पूर्ण पार्टी सदस्य, शुभेच्छुक तथा स्थानीय नागरिकलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन आग्रह गरेको छ। पार्टीले अधिवेशनलाई संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध अझ मजबुत बनाउने अवसरका रूपमा लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved