Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

३१ बर्षकै उमेरमा आरति बनिनि सहसचिव

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 21, 2026
0 shares

काठमाडौं । आरती न्यौपानेले कम उमेरमै सहसचिव पदमा नियुक्त भएर नयाँ रेकर्ड कायम गर्नुभएको छ। ३१ वर्षको उमेरमै खुला प्रतिस्पर्धाबाट सहसचिव बन्न सफल भएपछि उहाँ अहिले चर्चाको केन्द्रमा रहनुभएको छ। सार्वजनिक प्रशासन जस्तो जिम्मेवार क्षेत्रमा कम उमेरमै यस्तो उपलब्धि हासिल गर्नु उल्लेखनीय मानिएको छ।

यसअघि खुला प्रतिस्पर्धाबाट सबैभन्दा कम उमेरमा सहसचिव बन्ने रेकर्ड प्रदिप परियार का नाममा रहेको थियो। उहाँ ३२ वर्षको उमेरमा सहसचिव बन्न सफल हुनुभएको थियो। आरती न्यौपानेले उक्त रेकर्ड एक वर्षले तोड्दै नयाँ इतिहास कायम गर्नुभएको हो।

प्रशासनिक क्षेत्रका जानकारहरूले आरती न्यौपानेको सफलता मेहनत, निरन्तर अध्ययन र प्रतिस्पर्धात्मक क्षमताको परिणाम भएको बताएका छन्। युवापुस्ताका लागि उहाँको उपलब्धि प्रेरणादायी उदाहरण बनेको प्रतिक्रिया पनि सामाजिक सञ्जालदेखि प्रशासनिक वृत्तसम्म देखिएको छ।

नेपालको निजामती प्रशासनमा युवा पुस्ताको सहभागिता र नेतृत्व क्षमताको उदाहरणका रूपमा आरती न्यौपानेको सफलता हेरिएको छ। कम उमेरमै उच्च जिम्मेवारी सम्हाल्ने अवसर पाएसँगै उहाँले आगामी दिनमा प्रभावकारी कार्यसम्पादन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved