Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बैककाे स्पस्टिकरण प्रेसरले आत्माहत्या गर्न बाध्य ग्लाेबलका कर्मचारी खड्का

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 19, 2026
[webverse_shares]

काठमाडौं । आफूलाई देशकै ठूलो बैंक दाबी गर्ने ग्लोबल आइएमई बैंक झन् पछि झन् बदनाम र विवादित बन्दै गइरहेको छ ।

कहिले २ लाख रुपैयाँ धितो राखेर ६७ लाख रुपैयाँ कर्जा प्रवाह गर्ने त कहिले ग्राहकको खाताबाट पैसा गायब पार्ने गरिरहेको बैंकले यसपटक आफ्नै कर्मचारीलाई झुण्डिएर आत्महत्या गर्न बाध्य बनाएको रहस्य बाहिरिएको छ ।
यो हेरौं ।

फेसबुकमा यस्तो लेखेर बैंकका कर्मचारी पिताम्बर खड्काले अघि बैंकका सिइओ सुरेन्द्र राज रेग्मी, बैंकका असिस्टेन्ट सिइओ दीपचन्द्र रेग्मी, एचआर प्रमुख अनामिका सिंह कुँवर र बैंकका डेपुटी सिइओ सुमन पोखरेलको सोसल मिडियामा फोटो राखेर, उनीहरुलाई नै ट्याग गरी सोमबार आत्महत्या गरेका छन् ।

अत्याधिक टर्चर दिएर कर्मचारीलनई आत्महत्या गर्न बाध्य पारेको घटनाले ग्लोबल आइएमई बैंकको क्रूरता उदांगो पारिदिएको छ ।

बैंकको शाखा प्रबन्धक समेत बनिसकेका खड्कालाई केही समय अघि बैंकले स्पष्टिकरण सोधेको बुझिएको छ । तर स्पष्टिकरण के विषयमा थियो भन्ने कुरा खुलेको छैन ।

मृतक पिताम्बर खड्का

आफूलाई हटाउनकै लागि स्पष्टीकरण सोधिएको र राजीनामा दिन लगाई स्वीकृत गरिएका कारण आफूले आत्महत्या गर्न बाध्य पारेको खड्काले सामाजिक सञ्जालमा लखेको सन्देशले पनि स्पष्ट पार्छ ।

अर्बौं कर्जा दुरुपयोग गरेको भन्दै अख्तियारको फन्दामा परिसक्दा पनि पावर र पहुँचको आडमा घटना समेत सामसुम पार्न सफल भएको यस बैंकले बैंकमा कार्यरत एक सामान्य कर्मचारीमाथि आत्महत्या गर्न बाध्य पार्नेसम्मको हर्कत गरेपछि जनस्तरमै बदनाम बन्दैछ ।

आफूलाई मर्न बाध्य पार्ने बैंकका उच्च पदस्थहरुकै नाम र तस्बिर नै सार्वजनिक गरेर कर्मचारीले आत्महत्या गरेपछि बैंकभित्र समेत भित्रभित्र हंगामा मच्चिएको सूचना छ ।

तर बैंकका गुनासो सुन्ने अधिकारी अनिल जोशीले यो घटनाबारे अनभिज्ञता व्यक्त गरेर उनले यसबारेमा आफूलाई खासै अपडेट नभएको समेत भन्न भ्याए ।

बैंकका डिसिईओ सुमन पोखरेलको फोन उठ्दैन भने अन्य बैंकका अधिकारी समेत सम्पर्क बाहिर छन् । कर्मचारीलाई मर्न बाध्य पार्ने यस घटनाले बैंकिङ क्षेत्र कर्मचारीहरुमा समेत त्रासदी बढेको छ ।

आफ्नो स्वार्थको रोटी सेकाउन कर्मचारीहरुलाई दुरुपयोग गर्ने तर रहस्य खुल्ने भएपछि कर्मचारीहरुलाई नै मर्न बाध्य बनाउने घटनाले मानव अधिकारको समेत गम्भीर उल्लंघन गरेको देखिन्छ ।

केही समयदेखि निरन्तर बैंकको टर्चर दिइरहेको बैंकले अन्ततः जागिर नै खाइदिएपछि कर्मचारी खड्काले सोमबार बेलुकी आफ्नै घरको भुइँतल्लामा प्लास्टिकको डोरीले पासो लगाएर आत्महत्या गरेका परिवारले बताएको छ ।

पोष्टमार्टम रिपोर्टले पनि उनले आत्महत्या गरेको पुष्टि गरिसकेको छ । ग्लोबल आईमए बैंकका अध्यक्ष चर्चित उद्योगी चन्द्र ढकाल हुन् । आदर्शका कुरा गरेर नथाक्ने ढकालले आफ्नै बैंकका जिम्मेवार कर्मचारीका कारण कर्मचारीले आत्महत्या गर्नुपरेको घटनामाथि के कति एक्सनमा उत्रिन्छन् त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved