Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

२९ करोड हिनामिना प्रकरणमा कास्की प्रहरीको ठूलो कदम : मित्रमिलन सहकारीका ऋणी र सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 15, 2026
0 shares

कास्की ।पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्था मा भएको करिब २९ करोड ४६ लाख रुपैयाँ हिनामिना प्रकरणमा संलग्न व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला प्रहरी कार्यालय कास्की ले लामो अनुसन्धानपछि प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएसँगै प्रतिवादीहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको हो।

कास्की प्रहरीका सूचना अधिकारी हरीबहादुर बस्नेत का अनुसार सहकारी रजिष्ट्रारको कार्यालयको छानबिन र बचतकर्ताले दिएको जाहेरीका आधारमा प्रत्येक व्यक्तिको बिगो निर्धारण गरेर प्रतिवादी कायम गरिएको छ। अब सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गरी जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ।

प्रहरीका अनुसार फरार रहेका रेग्मी अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी बाट स्याङ्जा–१ मा उम्मेदवार बनेका थिए। यस प्रकरणमा ऋणीका रूपमा रोशमाया गुरुङ, प्रतिमा पौडेल (लम्साल), अमृत परियार, कर्णबहादुर रानाभाट, निकिता केसी, करण चौधरी, सीता कार्की, रेमबहादुर बिक, तारा घर्ती, लिलादेवी गुरुङ, सृजना देवी रिजाल कार्की, आशा आले, रुमबहादुर मल्ल, निपेन्द्र कुमार श्रेष्ठ, बसन्त देव नापित, चन्द्रबहादुर विकलगायतलाई पनि प्रतिवादी बनाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved