Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सरकारकाे कार्य शैली प्रति हर्ककाे असन्तुष्टी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 7, 2026
58

काठमाडौं । सरकारको पछिल्लो कार्यशैली, नीतिगत निर्णय तथा प्रशासनिक गतिविधिप्रति विभिन्न राजनीतिक तथा सामाजिक वृत्त प्अरति संसद हर्सक साम्न्तुपाङले असन्ष्टि व्यक्त गरिएको छ। आलोचकहरूले सरकार लोकतान्त्रिक मूल्य, सुशासन, पारदर्शिता र जनउत्तरदायित्वको सवालमा कमजोर देखिएको आरोप हर्कले लगाएका छन्।

हर्क साम्पाङले सीमासुरक्षा, संसद सञ्चालन, संवैधानिक प्रक्रिया, आर्थिक नीति, सहकारी समस्या, भूमिहीन तथा सुकुमबासी व्यवस्थापन, प्रेस स्वतन्त्रता लगायत विषयमा सरकारको भूमिका विवादास्पद बनेको बताएका छन्।

साथै,  लिपुलेकलगायत सीमा मुद्दामा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको तथा राष्ट्रिय सुरक्षाको विषयमा पर्याप्त संवेदनशीलता नदेखिएको आरोप लगाएका छन्।
त्यस्तै, संसदलाई नियमित रूपमा सञ्चालन नगरी अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजिएको, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर संवैधानिक नियुक्तिमा राजनीतिक प्रभाव बढाउन खोजिएको दाबी पनि गरिएको छ। भने, यसले लोकतान्त्रिक प्रणाली र संसदको गरिमामाथि असर पुगेको बताएका छन्।

सहकारी पीडितहरूको बचत फिर्ता गर्ने विषयमा पनि सरकारको निर्णयमाथि प्रश्न उठाइएको छ। आलोचकहरूले सहकारी सञ्चालकहरूबाट रकम असुल नगरी राज्यकोषबाट रकम फिर्ता गर्ने निर्णयले सार्वजनिक स्रोतको दुरुपयोग हुन सक्ने बताएका छन्।

आर्थिक क्षेत्रमा स्पष्ट नीति तथा दीर्घकालीन योजना अभाव रहेको, विदेशी ऋण उपयोगको स्पष्ट आधार प्रस्तुत नगरिएको तथा बजार व्यवस्थापन, उत्पादन वृद्धि र महँगी नियन्त्रणमा सरकार असफल भएको आरोपसमेत लगाइएको छ। पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घट्दा पनि नेपालमा मूल्यवृद्धि गरिएको भन्दै जनजीवन प्रभावित भएको टिप्पणी गरिएको छ।

भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन नगरी बल प्रयोग गरेर बस्ती हटाइएको भन्दै मानवअधिकार र सामाजिक न्यायको प्रश्नसमेत उठाइएको छ। त्यस्तै, राज्यका विभिन्न निकाय तथा संस्थाहरू खारेज वा पुनर्संरचना गर्ने कार्यले असन्तोष र अन्योल बढाएको आरोप संसद हर्ककाे छ।

पत्रकार तथा सञ्चारमाध्यमलाई पर्याप्त सूचना नदिएको, सरकारी निर्णय प्रक्रियामा पारदर्शिता नदेखिएको तथा विदेशी प्रतिनिधिहरूसँग भएका भेटघाट र सहमतिबारे जानकारी सार्वजनिक नगरिएको विषय पनि हर्कले आलोचनाको केन्द्रमा परेको छ।

यसैबीच, विपक्षी दल तथा नागरिक समाजका केही प्रतिनिधिहरूले सरकारलाई जनउत्तरदायी बन्न, लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन तथा सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। फेसबुक मार्फतलामाे सन्देश लेख्दै संसद हर्कले नैतिकताको आधारमा सरकार पुनर्गठन वा नेतृत्व परिवर्तनको आवश्यकता औंल्याएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved