Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रोल्पामा दलित बालकमाथि साङ्घातिक आक्रमण, उद्धारकर्तामाथि पनि हतियार प्रहार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 27, 2026
29

रोल्पा । रोल्पा जिल्लाको गंगादेव गाउँपालिका–५, फुल्बासमा १० वर्षीय बालक खगेन्द्र बिकमाथि साङ्घातिक आक्रमण भएको घटना सार्वजनिक भएको छ। सामान्य विवादका क्रममा घरभित्र प्रवेश गरेको निहुँमा बालकमाथि कुटपिट गरिएको पीडित पक्षले जनाएको छ।

घटनाका अनुसार स्थानीय भीमबहादुर खत्रीले बालक बिकमाथि कुटपिट गरेका थिए। आक्रमणबाट बालक गम्भीर घाइते भएका छन्। उक्त घटनामा बालकलाई उद्धार गर्न पुगेका गोपाल बिकमाथि समेत धारिलो हतियार प्रहार गरिएको जनाइएको छ, जसका कारण उनी पनि घाइते भएका छन्।

पीडित पक्षले यस घटनालाई सामान्य कुटपिट नभई मानव अधिकारको गम्भीर उल्लङ्घन र कानुनी राज्यमाथिको चुनौतीका रूपमा लिएको छ। उनीहरूले अभियुक्तलाई तत्काल नियन्त्रणमा लिई ‘ज्यान मार्ने उद्योग’ र ‘जातीय भेदभाव तथा छुवाछूत कसूर’ अन्तर्गत कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

स्थानीयवासीले घटनाले समाजमा अझै पनि जातीय विभेद र हिंसात्मक प्रवृत्ति कायम रहेको देखाएको भन्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने बताएका छन्।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ भने पीडितहरूको स्वास्थ्य अवस्था र थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved