Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

धार्मिक तथा सामाजिक अभियन्ता हरि महत माथि सांघातिक आक्रमण, ३ जना पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 7, 2026
3 shares

काठमाडौं — धार्मिक तथा सामाजिक अभियन्ता हरि महतमाथि चन्द्रागिरी नगरपालिका–८ मा केही युवाको समूहले सांघातिक आक्रमण गरेका छन्। आक्रमणबाट गम्भीर घाइते भएका महतको अहिले काठमाडौंस्थित टिचिङ अस्पतालमा  उपचार भइरहेको परिवार श्राेतले जनाएकाे छ।

प्राप्त जानकारीअनुसार, ढाक्सी धारामा राखिएको शिलालेख तोडफोड गरिएको घटनासँग सम्बन्धित विषयमा महतले सामाजिक सञ्जाल टिकटकमा सामग्री पोस्ट गरेपछि विवाद चर्किएको थियो। सोही विषयलाई लिएर केही युवासँग भनाभन हुँदै कुटपिटमा परिणत भएको परिवार श्राेतले बताएको छ।

स्थानीयका अनुसार, अचानक भएको आक्रमणपछि महतलाई तत्काल उद्धार गरी महाराजगञ्जस्थित टिचिङ अस्पताल पुर्‍याइएको थियो। परिवारका सदस्यले उनको अवस्था गम्भीर रहे पनि उपचार भइरहेको र चिकित्सकको निगरानीमा राखिएको परिवार श्राेतले जानकारी दिएका छन्।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना युवालाई नियन्त्रणमा लिएको छ। प्रहरी वृत्त थानकोटका अनुसार, उनीहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको र घटनाको थप विवरण संकलन भइरहेको छ।

यस घटनापछि स्थानीय क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ भने सामाजिक सञ्जालमा पनि यसको व्यापक चर्चा भइरहेको छ। सरोकारवालाहरूले दोषीमाथि कडा कारबाही गर्न माग गर्दै यस्ता घटनाले समाजमा नकारात्मक सन्देश फैलाउने भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved