Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ललितपुर जनस्वास्थ्यमा डा:खगेश्वोर गेलाल र उपेन्द्र अर्यालको हालिमुहाली

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 23, 2021
36 shares

ललितपुर,९ असार । यो देश पद र पावरमा रहनेहरुले मात्र राज्यको सेवा सुबिधा पाउने देश भन्दा अपसब्द न होला।
कर्णालिलाई काठमाणडौले चिन्दैन,मधेसको आवाज सुनाउन सडकमै आगो नबालि काठमाण्डौको कान खुल्दैन।

छिमेकिले सिमा स्तम्भ बोकेर हिड्दा काठमाडौ को आखामा मोतिबिन्दु लाग्ने यो देशमा कोभिडको खोप लगाउनो पनि मन्त्रि र हाकिमकै पाउ पर्नोपर्ने देशको नाम हो नेपाल ,राजधानिमै खोपकोलागि विभेद हुन्छ। सोचनोहोस् बिकट जिल्लामा के हालत होला??

केहिदिन पहिला आफ्नो जीवन रक्षाकोलागि नगरपालिकाले कोभिड खोप लगाउन सर्बसाधरणलाई उर्दि गर्यो र निकैले आफ्नो वडाहरुमा सित्तैको कोप पनि लगाए। तर, ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुम डा:खगेश्वोर गेलाल र अधिकृत उपेन्द्र अर्यालको भने नियम अन्तको जनस्वास्थ्य को भन्दा ठ्याक्कै फरक रहेछ।

सि डि ओ को पत्रबिना अन्य सर्वसाधरणलाई खोपमा समस्या पर्ने भएपनि स्वास्थ्यकर्मिहरुलाई भने सो पत्र नचाहिने प्रावधान बनाईएको थियो तर ललितपुरमै स्वास्थ्य संस्था संचालन गरिरहेका रेशम भट्टराईले भने आफ्ना कर्मचारिहरुलाइ खोपकोलागि जनस्वास्थ्य सग हार गुहार गर्दा उनको गुहारको सुनुवाइ भएन ।

जबकि काठमाडौं बाट मानिसलगेर खोप दिईयो तर आफ्नै जिल्लाको लागि मानिस हेरेर विभेद गरियो।
पटक पटक उक्त रेशम भट्टराईले सम्पर्क गरेता पनि जनस्वास्थ्या प्रमुख डा: खगेश्वोर गेलाल र अधिकृत उपेन्द्र अर्याल सम्पर्कमा नआए पश्चात निज भट्टराईले हामिसग गुनासो गरे।

हामिले निरन्तर फोन सम्पर्क गरेता पनि उक्त जनस्वास्थ्य प्रमुखहरुसग सम्पर्क हुन सकेन वा उनिहरु सम्पर्कमा आउन चाहेनन्। किन भने उक्त प्रमुख खगेश्वोरले आफ्ना मातहदकै लागि मात्र सरकारि सुबिधा दिन चाहे। सि डि ओ को सिफारिसकै अनिवार्यताको लागि आझै स्पष्टहुनको लागि हामीले पुर्व स्वास्थ्य मन्त्रि सग सोध्दा पनि स्वास्थ्यकर्मि र पत्रकारहरुको लागि सो को आबस्यकता नभएको जानकारि पायौँ ।

खोप नलगाएको कारण घरपटिले घरमा बस्न सम्म नदिने समस्या हुनाले आफ्नो ल्याबमा कार्यरत कर्मचारिहरुलाइ समस्या पर्दासमेत एउटा सरकारि सुबिधा दिनुमा जनस्वास्थ्य प्रमुख र अधिकृत किन यतिसम्म चुक्दै छन् त ??

हरेकले यो राज्यलाई कर तिरेको छ र राज्यले दिने सुबिधामा पनि उसको बराबर अधिकार हुनुपर्ने।तर सो अधिकार राजधानिमै बिभेदमा छ भने मान्नोहोस कर्णाली तथा अन्य बिकट स्थानको जनताहरुले सेवा र सुबिधा सरल रुपले पाईरहेका होलान त ??

आफ्ना र आफन्तकै लागिमात्र खोपको सुबिधाको लागि किन हाकिमहरु नियम बिगार्दै छन्?? जनताको चासो र गुनासोको बिषय बनिरहेको छ।

सम्बन्धित सरोकारवाला हरुको यतातिर ध्यान जानसकोस।

skynepalnews.com बाट सभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved