Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सशक्त प्रतिपक्षको चेतावनी—“संसद चलाउन बाध्य बनायौँ”

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 31, 2026
0 shares

काठमाडौं । सशक्त र जिम्मेवार प्रतिपक्ष भएको दाबी गर्दै हर्क साम्पाङले सरकारप्रति कडा सन्देश दिएका छन्। उनले आफूहरूलाई “चानचुने नठान्न” चेतावनी दिँदै जनताको आवाज उठाउने दायित्वबाट पछि नहट्ने स्पष्ट पारेका छन्। प्रतिपक्षका नेताहरूले देशको वास्तविकता बुझेका, धर्ती चिरेर अन्न उब्जाउने किसानजस्तै श्रमशील र प्रतिबद्ध शक्ति भएको उल्लेख गर्दै कुनै पनि प्रकारको दलाली स्वीकार्य नहुने बताएका छन्।

विपक्षी धारबाट आएको यो अभिव्यक्तिमा सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि झल्किएको छ। “जिब्रो चबाएर बोल्ने अनि खुट्टा कमाएर हिँड्ने” प्रवृत्तिको विरोध गर्दै उनले ढिलासुस्ती, बहाना र आलटाल गर्ने शैली अब नचल्ने चेतावनी दिएका छन्। सरकारलाई उत्तरदायी बनाउन र जनताका मुद्दा उठाउन आफूहरू दृढतापूर्वक उभिएको प्रतिपक्षले दाबी गरेको छ।

यसै क्रममा निरन्तर दबाब र संघर्षका कारण अन्ततः संसदको बैठक बोलाउन सरकार बाध्य भएको हर्ककाे भनाइ छ। उनले संसदलाई प्रभावकारी बनाउँदै जनताका समस्या समाधानमा केन्द्रित गराउन अझै सशक्त भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आगामी दिनमा पनि सरकारलाई जवाफदेही बनाउन प्रतिपक्ष अझ कडा रूपमा प्रस्तुत हुने संकेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved