Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

देश तपाईहरूको राजनैतिक मुद्दा भन्दा धेरै माथीको कुरा हो : रक्षा बम

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 30, 2026
0 shares

काठमाडौँ । जेनजी अगुवा रक्षा बमले नेकपा एमाले र तिनका कार्यकर्तालाई सडकमा जारी विध्वंसात्मक आन्दोलन रोकी जिम्मेवार र लोकतान्त्रिक चरित्र अपनाउन आग्रह गरेकी छिन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछि पार्टीका कार्यकर्ता आन्दोलनमा उत्रिएको सन्दर्भमा उनले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो सुझाव दिएकी हुन् ।

बमले आफ्नो सन्देशमा मुलुकमा केही हदसम्म स्थिरता आएको अनुभूति भइरहेकाले अब थप विध्वंस दोहोरिन नहुनेमा जोड दिएकी छन् । उनले भदौ २३ र २४ गते देखिएको विध्वंसको स्मरण गराउँदै देशलाई सास फेर्ने समय दिन आग्रह गरेकी छन् । ‘देश तपाईहरूको राजनैतिक मुद्दा भन्दा धेरै माथीको कुरा हो,’ उनले लेखेकी छिन् ।

यदि एमालेलाई वर्तमान प्रक्रिया प्रतिशोध जस्तो लागेको भए कानुनी बाटो रोज्न र कानुनी लडाइँ लड्न उनले सुझाएकी छन् । लोकतन्त्रमा सत्य प्रमाणित गर्ने ठाउँ अदालत र प्रक्रिया भएको उनको भनाइ छ । बमले सरकारसँग असहमति राख्ने एमालेको अधिकारको पक्षमा आफू पनि उभिने तर थप अराजकता, विध्वंस र द्वन्द्वले देशको आयु नै कमजोर बनाउने चेतावनी दिएकी छन् ।

समाजमा एमालेको आवश्यकता रहेको औंल्याउँदै बमले जिम्मेवार, उत्तरदायी र लोकतान्त्रिक चरित्र बोकेको एमाले चाहिएको बताएकी छन् । उनले शान्तिपूर्ण प्रदर्शन गर्न पाइने भए पनि बाटो हिँडिरहेका सर्वसाधारणमाथि आक्रमण गर्ने, आम जनतालाई असर पर्ने गरी सडक अवरोध गर्ने, निर्दोषहरूको सवारी साधन जलाउने जस्ता गतिविधिले एमालेलाई बलियो नबनाउने बरु नैतिक आधार कमजोर बनाउने उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved