Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बालेन शाह नेतृत्वको सरकार: जनदबाब र कठोर परीक्षा”

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 27, 2026
0

 

कृष्ण कुँवर (कर्नेलियस) अबुधाबी- जेन्जी आन्दोलनपछिको राजनीतिक परिवर्तनले जन्माएको नयाँ जनादेशले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई झण्डै दुई तिहाइ बहुमतसहित सत्ताको केन्द्रमा पुर्‍याएको छ। यही जनमतको जगमा बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन हुँदैछ।

यो केवल सरकार गठन मात्र होइन, जनताको लामो निराशा, आक्रोश र अपेक्षाको प्रतिफल पनि हो। २०४६ सालपछि दोहोरिँदै आएका भ्रष्टाचारका काण्डहरूले थलिएको जनविश्वास अब पुनःस्थापित हुन चाहन्छ। जनताको स्पष्ट माग छ—भ्रष्टाचारको अन्त्य होस्, दोषीहरू कानुनी दायरामा ल्याइउन्, अवैध सम्पत्ति राष्ट्रियकरण गरियोस्, र देशमा वास्तविक सुशासन स्थापित होस्।

तर चुनौती यतिमै सीमित छैन। चर्किंदो महँगी, कमजोर आर्थिक अवस्था र रोजगारीको अभावले थिचिएको जनजीवनलाई राहत दिनु पनि उत्तिकै आवश्यक छ। समृद्धिको नारा केवल भाषणमा सीमित नरही व्यवहारमा देखिनुपर्छ—यही नै अहिलेको सबैभन्दा ठूलो परीक्षा हो।

आज प्रधानमन्त्रीका रूपमा शपथ लिँदै गरेका बालेन शाहप्रति जनताले असाधारण अपेक्षा राखेका छन्। तर इतिहासले देखाइसकेको छ—जनताको विश्वास जित्न गाह्रो हुन्छ, गुमाउन सजिलो। यदि यो सरकारले दृढ इच्छाशक्ति, पारदर्शिता र परिणाममुखी कार्यसम्पादन देखाउन सकेन भने, यही जनादेश चाँडै नै असन्तोषमा रूपान्तरण हुन सक्छ।

यसर्थ, बालेन नेतृत्वको सरकारका लागि यो अवसर मात्र होइन—यो एउटा कठोर परीक्षा हो। अबको केही समयले स्पष्ट पार्नेछ—यो सरकार परिवर्तनको प्रतीक बन्नेछ, कि पुरानै निराशाको पुनरावृत्ति।

कुरा स्पष्ट छ,जनताले अब भोलि होइन व्यवहार चाहेका छन्, भाषण होइन, परिणाम चाहेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved