Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

युद्ध अन्त्य गर्न इरानी पूर्वकमान्डरको २ सर्त

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 15, 2026
[webverse_shares]

एजेन्सी  । इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का पूर्वकमान्डर तथा एक्सपेडिएन्सी डिस्नर्नमेन्ट काउन्सिलका सचिव मोहसेन रजाईले शनिबार अमेरिका र इजरायललाई यो युद्धबाट बाहिर निस्कन तेहरानको क्षतिको भरपाई गर्नुपर्ने बताएका छन् । उनले युद्ध रोक्नका लागि भविष्यमा आक्रमण नहुने ग्यारेन्टी पनि मागेका छन् ।

इरानका यी सर्त मान्न डोनाल्ड ट्रम्पका लागि सहज हुने छैन, किनकि उनले तेहरानलाई झुकाउने धम्की दिँदै आएका छन् । क्ल्यास रिपोर्टका अनुसार रजाईले अमेरिका र इजरायलसँगको लडाईबारे सोधिएको एक प्रश्नको जवाफमा भने, ‘युद्धको अन्त्य हाम्रो हातमा छ । हामी युद्ध अन्त्य गर्नेबारे तब मात्र विचार गर्नेछौं, जब हाम्रा दुई सर्त मानिनेछन् ।

यसमा पहिलो सर्त अमेरिकाबाट भएका सबै नोक्सानीको क्षतिपूर्ति पाउनु रहेको छ । अमेरिकाले फारसको खाडी खाली गर्नुपर्ने पनि भनिएको छ । रजाईले युद्ध रोक्न दोस्रो सर्त इरानमाथि आक्रमण नहुने ग्यारेन्टीलाई बनाएका छन् । भविष्यमा आफूहरूमाथि आक्रमण नहुने १०० प्रतिशत ग्यारेन्टी पाउनुपर्ने उनको माग छ ।  ‘यो फारसको खाडीबाट अमेरिकाको फिर्तीबिना सम्भव छैन । त्यसैले, हाम्रो युद्ध रोक्ने दोस्रो सर्त फारसी खाडीबाट अमेरिकी सेनाको फिर्ती हो,’ उनले भनेका छन् ।

रजाईको यो बयान यस्तो समयमा आएको हो, जब इरान र इजरायलबिचको युद्ध तेस्रो हप्तामा प्रवेश गरेको छ । फेब्रुअरी २८ देखि चलिरहेको यस युद्धमा दुवैतर्फ ठुलो जनधनको क्षति भएको छ । विशेषगरी इरानमा अमेरिका र इजरायलका हवाई आक्रमणबाट धेरै क्षति पुगेको छ । इरानमा १३०० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved