Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेकपा ‘कोल्याप्स’को कारण सम्झिदै गोकुल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 12, 2026
29

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले पाँच वर्षअघिको राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया र त्यसको विघटनबारे टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा आज बिहानै आफ्नो धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले नेकपाको त्यो समय ‘क्लाइमेक्स’ र ‘कोल्याप्स’ को मिश्रण भएको जनाएका छन् । वामपन्थी शक्तिबीचको एकताले जनतामा अभूतपूर्व उत्साह जगाए पनि विचार, संगठन र व्यवहारिक पक्षमा कमजोरी रहेका कारण एकता टिकिराख्न नसकेको उनको तर्क छ।

‘त्यतिबेला एकताको आधार कमजोर थियो, पार्टीको लगाम दुई जना अध्यक्षद्वयको अधिनमा मात्रै सीमित रह्यो’, बाँस्कोटाले भनेका छन्, ‘हामीले न सोभियत संघको विघटनबाट पाठ सिक्यौँ, न त चिनियाँ मोडेलको अन्ध अनुकरण नै सफल हुन सक्यो।’

उनले चिनियाँ कम्युनिस्ट पार्टीको शैलीलाई नक्कल गर्ने प्रयास ‘सुपरफ्लप’ भएको दाबी समेत गरे। यद्यपि, वामपन्थी आन्दोलन पूर्ण रूपमा समाप्त भइनसकेको उल्लेख गर्दै उनले गल्तीहरू नसच्याए आगामी दिनमा थप संकट आउन सक्ने चेतावनी दिएका छन्।

उनले लेखेका छन्, पाचवर्ष अघि मैले भनेको थिए-यो नेकपाको क्लाईमेक्स र कोल्याप्सको समय हो।वाम पार्टी मिलेका थिए र जनतामा अभुतपुर्व उत्साह थियो।तर विचार,सगंठन र ब्यबहार दुई मितको अधिनस्थ थिए र एकताको आधार कम्जोर।सोभियतसघबाट सिकिएन र चिनियाँ नक्कल सुपरफ्लप भयो।सक्किएको त छैन नसच्याए अर्को पल्ट सकिन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved