Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङ सेवा समाजले भेटघाट तथा बनभाेज कार्यक्रम गर्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 10, 2026
0

काठमाडौं । विभिन्न पेसा र व्यवसाय साथै पढाइ र अन्य कारणले राजधानीमा रहेका जिल्लावासीहरुकाे बृहत् उपस्थितिमा खाेटाङ सेवा समाजले भेटघाट तथा बनभाेज कार्यक्रम गर्ने भएकाे छ।

चलचित्र निर्माता समेत रहेका खाेटाङ सेवा समाजका अध्यक्ष नवल खड्काकाे अध्यक्षतामा हुने उक्त कार्यक्रम यही चैत्र २८ गत्ते भक्तपुरकाे सल्लाघारिमा हुने समाजका सचिव तथा उक्त कार्यक्रमकाे संयाेजक नवराज राेकाले जनाएका छन्।

विक्रम सम्वत २०८२ लाई बिदाई गर्दै नयाँ बर्ष २०८३ काे अवसरमा आपसमा शुभकामना आदानप्रदान तथा समाजकाे तर्फबाट नयाँ बर्षकाे बार्षीक भित्ते पात्राे समेत लाेकार्पण गरिने समाजका महासचिव राजु एन राईले बताएका छन्।

विभिन्न कारणबस राजधानिमा रहेका खाेटाङ्गेहरुलाई भेटघाट तथा परिचयात्मक कार्यक्रम साथै बनभाेजकाे समेत उक्त कार्यक्रमलाई भव्य र सभ्य बनाई जिल्लावासीहरुमा एकताकाे शुत्रमा बाँध्न समाजले यस्ताे कार्यक्रमहरु गर्दै आएकाे र याे बर्ष पनि आयाेजना गरिएकाे आयाेजक टिमले बताएकाे छ।

कार्यक्रमलाई भब्य बनाउन खोटाङ जिल्लाका राष्ट्रिय कलाकारको प्रस्तुती समाबेस गरिएको छ साथै विभिन्न खेल समाबेस गरि पुरुस्कारको समेत प्रबन्ध मिलाईएको आयाेजक टिमले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved