Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कास्की आदर्श समाजको १२औँ स्थापना दिवस सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 23, 2026
0 shares

श्रीराम रानाभाट युएई। विश्वभरका कस्केली खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापना भएको यस समाजले १२औं स्थापना दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष शिवराज बस्ताकोटीको सभापतित्व तथा समाजका संस्थापक अध्यक्ष गुप्तशेखर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति सहित सामूहिक रुपमा १२औं स्थापना दिवस अङ्कित केक काटेर कार्यक्रमको समुद्घाटन गरिएको थियो ।

समाजका सदस्यहरू बीच रमाइलो मैत्रीपूर्ण आन्तरिक फुटबल प्रतियोगितामा संस्थापक संरक्षक एवं सल्लाहकार समूह, कार्यसमिति समूह, महिला समिति समूह तथा आजीवन सदस्य समूह गरी ४ समूहमा विभाजन गरी खेलाइएको खेलको फाइनल खेलमा महिला समिति समूह तथा संस्थापक संरक्षक एवं सल्लाहकार समूहबीच रोचक प्रतिस्पर्धामा ०४ का विरुद्ध ०६ गोल गर्दै संस्थापक संरक्षक एवं सल्लाहकार समूह प्रथम हुन सफल भएको थियो ।

कार्यक्रमका बिच समाजका उपाध्यक्ष श्रीराम रानाभाटको चेतना मुलुक गीत प्रस्तुतिले कार्यक्रमलाई थप रौनकता प्रदान गरेको थियो भने कार्यक्रम सञ्चालन समाजका महासचिव बुद्दि बहादुर रानाभाटले गरेका थिए ।

नेपाली समाज युएईका अध्यक्ष राम मोक्तान , प्रमुख अतिथि गुप्तशेखर पौडेल, संस्थापक महासचिव मनोजकुमार सैंजु लगायतका वक्ताहरूले आजका दिनसम्म समाजले गर्दै आएका सामाजिक कामहरूको प्रशंसा आगामी दिनमा पनि यस्तै कार्यहरुलाई निरन्तरता दिइयोस् भन्ने सन्देश सहितका शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved