Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“म गफ होइन, काममा विश्वास गर्छु” ~ पर्वत कम्युनिस्ट उम्मेदवार- “मनहरि तिमिल्सिना”

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 14, 2026
29

 

 

कृष्ण कुँवर, पर्वत — “भ्रष्टाचार गर्नु अपराध हो, म भ्रष्टाचार गर्दिनँ। राज्यको कुनै पनि स्रोतको दुरूपयोग हुँदैन। निर्वाचनपछि पनि म तपाईँहरुकै घरदैलोमा हुनेछु।”

यी प्रतिबद्धतासहित नेपाल कम्युनिस्ट पार्टीका पर्वत उम्मेदवार मनहरि तिमिल्सिना फागुन २१ को निर्वाचन लक्षित घरदैलो कार्यक्रममा सक्रिय छन्।

मोदी गाउँपालिका–७, राम्जाका तिमिल्सिना नीति, योजना र विकासका सवालमा चिनिने बौद्धिक व्यक्तित्व  तिमल्सिना कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सदस्य तथा केन्द्रीय स्कुल विभागमा आबद्ध छन्। साथै, नेपाल प्रज्ञा प्रतिष्ठानअन्तर्गत दर्शनशास्त्र विभागसँग संलग्न रहँदै मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष र ‘राष्ट्रका लागि युवा अभियान (Youth for Nation)’ का सल्लाहकारका रूपमा काम गरिसकेका छन्।

सञ्चार तथा सूचना प्रविधि, दर्शनशास्त्र, अर्थशास्त्र र राजनीतिशास्त्रमा अध्ययन–चासो राख्ने तिमिल्सिनाले नीति अनुसन्धान, भाषा–सम्पादन र आमसञ्चार क्षेत्रमा योगदान दिएका छन्।

उनका प्रकाशित कृतिमा जनताको जनवादका आधारहरु (२०७६), कम्युनिस्ट स्कुल (२०७७, २०७८), समाजवादी क्रान्तिको कार्यदिशा (२०७८), समाजवाद: सिद्धान्त र प्रयोग (२०७९) र पार्टी स्कुल (२०८२) उल्लेखनीय छन्। साथै, विभिन्न कृतिमा सम्पादन भूमिका निर्वाह गर्दै सयौँ फुटकर लेखमार्फत सार्वजनिक बहसमा सहभागी हुँदै आएका छन्।

“मेरो लागि कोही आफ्नो–पराइ छैन। प्रतिस्पर्धी दल पनि मेरा अनन्य मित्र हुन्,” उनले भने। उनको जोड सामूहिक सहकार्यमा छ—“म होइन, हामी मिलेर जिल्ला बनाऔँ, देश बनाऔँ।”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved