साेम तामाङ। राष्ट्रिय स्वतन्त्र पार्टी र सरोकारवाला स्थानीय हरूले वनफडानी गरी संरचना बनायो भन्दै चन्दगिरी हिल्समा स्थलगत निरीक्षण गरेका छन् ।
सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका चन्द्रागिरी नगर सभापति जनार्दन केसीले भने यस कार्याले हामी स्थानीयहरूलाई पर्न गएको असरहरू धेरै छन्। हामी वन मासेर कसैको रोजीरोटीको लागि वनफडानी गर्न हामी दिन्नौँ। हामी विभिन्न निकायमा जान्छौं वन दोहन गरेर र वनमा डोजर लगाएर यस्तो कार्य गरेको प्रति हाम्रो आपत्ति छ।
नगरसभापतिले भने यदि यो कार्यप्रति सम्बन्धित निकाय को ध्यानाकर्षण भएन भने हामी विभिन्न निकायमा पुग्छौं र कानुनी उपचार खोज्छौं राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति केसीले भने ।
