Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“थापाठानाका युवाहरु” फेसबुक समुहको पहलमा खेल सामग्री वितरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 8, 2025
[webverse_shares]

 

कृष्ण कुँवर। पर्वत फलेवास नगरपालिका–२ थापाठानाका स्थानीय भलिबल खेलाडी युवाहरूलाई “थापाठानाका युवाहरू” फेसबुक समूहका सञ्चालक कृष्ण कुँवर (कर्नेलियस) को पहलमा खेल सामग्री वितरण गरिएको छ।

शारीरिक र मानसिक रूपमा स्वस्थ रहनका लागि बालबालिका र युवाहरूलाई खेलकुद अत्यावश्यक भएको तर खेल सामग्रीको अभाव रहेको जानकारी शिव कुँवर (समिर) ले समूह सञ्चालकलाई दिएका थिए। उक्त जानकारीपछि समुह सञ्चालक कुँवरले खेल सामग्री संकलन अभियान शुरु गरेका थिए।

अभियानमा कृष्ण कुँवर (कर्नेलियस), सम्मा कुँवर, मदनजंग कुँवर, अशोक कुँवर, रमेश भण्डारी, शंकरजंग थापा, लक्ष्मी तिवारी, राखि थापा, निर्मल कुँवर, प्रकाश कुँवर, योगेन्द्र कुँवर, अर्जुन मगर, अमृत मगर, लोकबहादुर थापा मगर र दीपक थापा मगरले आर्थिक सहयोग गरेका थिए।

संकलित ने.रु. ४४,५०० बराबरको रकमबाट मिकासा भलिबल – ८ वटा, डबल जाली – ६ थान, फुटबल – १ वटा, र पम्प – १ वटा असली सामग्री खरिद गरी वितरण गरिएको थियो। सामग्री वितरण कार्य थापाठाना माध्यमिक विद्यालयका भूतपूर्व शिक्षक प्रेम श्रेष्ठको हातबाट सम्पन्न गरिएको हो।

खेल सामग्री खरिदमा श्याम के.सी र दीपक कुँवर, यातायात व्यवस्थापनमा दलबहादुर थापा, तथा सामाजिक सल्लाहकारका रूपमा गोविन्द के.सी र रुजितबिन्दु श्रेष्ठले सहयोग गरेका थिए।

आर्थिक पारदर्शिताका लागि सबै बिल र विवरण फेसबुक समूहमै सार्वजनिक गरिएको समूहका सञ्चालक कृष्ण कुँवरले बताए। उनका अनुसार, “यस्ता स–साना सामाजिक पहलहरूले समुदायमा सेवा भावना र एकताको लागी प्रेरणा जगाउनेछन्।”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved