Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जसपा बेलबारी नगर कार्य समितिले गरे सामुहिक पार्टी परित्याग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 4, 2025
0

हिमांशु राय, मोरङ बेलबारी । देशमा पुरानो शक्तिहरुको दबदबा रहिरहेको अवस्थामा एक्कासी जेन्जी आन्दोलनले पारेको गहिरो प्रभावलाई मनन गरि वैकल्पिक नयाँ शक्तिहरुको उदय हुने क्रममा विभिन्न पुरानो राजनीति दलहरु बाट आजित बनेका कार्यकर्ताहरुले धमाधम आ आफ्नो पार्टी परित्याग गरि स्वतन्त्र हुने लहरै चलिरहेको बेला जनता समाजवादि पार्टी (जसपा) बेलबारी नगर कार्य समितिले सामुहिक पार्टी परित्यागको विज्ञप्ति सार्वजनिक गरेको छ।

विज्ञप्ति मा जनता समाजवादि पार्टी (जसपा) बेलबारी नगर समितिका अध्यक्ष समेत रहेका अमिर मगरले पार्टीको नेतृत्व प्रती कटाक्ष गर्दै भनेकाछन् जसपाको सिद्धान्त माटो सुहाउदो भएता पनि नेतृत्वको स्वार्थ र घमण्डका कारण पट्क पट्क पार्टी फुट्दै आईरहेको र ईमान्दार नेता कार्यकर्ता समर्थकहरुमा नैरस्यता अनि वितृष्णा जागेको अवस्थामा धेरैले पार्टी छोड्दा र पार्टीबाट निस्कृय रहदा सम्म पनि पार्टी नेतृत्व बाट पार्टी सुधारको कुनै काम नभएको तर भाषण मात्र गर्ने गरेको विषयलाई विज्ञप्ति मा उल्लेख गर्दै
उनले विज्ञप्तिमा भनेका छन् आजकै मिति देखि स्वईच्छाले जनता समाजवादि पार्टी (जसपा) बेलबारी नगर कार्यसमिति पार्टी परित्याग गरेको घोषणा गर्दछौ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved