Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

वाईसीएल र अखिल क्रान्तिकारी द्वारा साइबर ब्युराे सहित ७७ जिल्लामा उजुरी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 15, 2025
0Shares

काठमाडौं । नेकपा माओवादी सम्बद्घ युवा संगठनहरु वाईसिएल नेपाल र अखिल (क्रान्तिकारी)ले संयुक्त रूपमा आज देशका ७७ वटै जिल्लामा र काठमाडौं उपत्यकाको साइबर ब्युरोमा उजुरी दर्ता गरेका छन्।

उजुरीमा उल्लेख गरिएको छ कि : पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेले सामाजिक सञ्जाल तथा विभिन्न मिडिया माध्यममार्फत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा संयोजक क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध “घर जलाइँदा अघि दुईवटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइयो” भन्ने पूर्णतः झुटा, तथ्यहीन र कपोकल्पित प्रचार गरेका छन्।

आगो लगाउने बिरूद्द पनी कार्बही माग गरेको छ । हत्य गर्ने गोली हान्न आदेश दिने र प्रहरी मार्ने लाई पनी कार्बही गर्न माग गरेको छ।

उक्त आरोप राजनीतिक प्रतिशोधका कारण प्रेरित भई गरिएको भ्रमपूर्ण प्रचार भएको भन्दै प्रचण्डविरुद्ध लगाइएको आरोप पूर्ण रूपमा असत्य रहेको र त्यसलाई प्रमाणित गर्न सार्वजनिक चुनौती दिइएको छ।

उजुरीमा भनिएको छ : “प्रमाणित नहुने झुटा आरोप लगाई जनतालाई भ्रमित पार्नु, पार्टी संगठन र नेतृत्व विरुद्ध चरित्रहत्या गर्नु तथा सर्वसाधारणलाई उत्तेजित गर्नु गम्भीर आपराधिक गतिविधि हो।”

त्यसैले, डिजिटल माध्यममार्फत गरिएको यस्तो गलत प्रचार–प्रसार साइबर अपराध अन्तर्गत पर्न आउने भएकाले सम्बन्धित व्यक्तिहरूमाथि कानुनी अनुसन्धान गरी आवश्यक कारबाही गर्न वाईसिएल नेपालले माग गरेएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved