Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आख्यानकार श्याम शिंघकको उपन्यास “कोइलाखाद”माथि परिचर्चा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 31, 2025
0 shares

हिमांशु राय – मोरङ । बेलबारी साहित्य विकास समितिको आयोजनामा श्याम सिङ्घकद्वारा लिखित आख्यान “कोइलाखाद” माथि परिचर्चा कार्यक्रम मोरङको बेलबारी नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।

प्रमुख अतिथि साहित्यकार हर्कमान तामाङले “कोइलाखाद” पुस्तकका बारेमा समिक्षात्मक टिप्पणी गर्दै बिस्तृत चर्चा परिचर्चा गर्नु भयो।

आख्यानकार श्याम शिङ्घक एक अब्बल लेखक भएको कारण उहाँ द्वारा लिखित आख्यानले समसामयिक मानविय जिवन भोगाई लाई मात्र उठान गर्ने नभई एउटा ऐतिहासिक दस्तावेज निर्माण कै बाटोमा लेखक अघि बढिरहेकोले उहाँका पुस्तकहरु विगत,वर्तमान लाई मात्र नभएर भविश्य आउने पिढीहरुको लागि पनि एक पथ प्रर्दशकको रुपमा दस्तावेजिकरणका रुपमा महत्त्वपूर्ण रहेको जिकिर गर्नुभयो।

कार्यक्रममा बेलबारीका अग्रज स्रष्टा तथा राजनीतिकर्मी इरान राई, कोसी साहित्य-कला परिषद् नेपालका तदर्थ समिति अध्यक्ष केशु विरही, प्रगतिशील लेखक सङ्घ नेपाल, कोसी प्रदेशका पूर्व अध्यक्ष तिला लेकाली, स्रष्टा देवेन्द्र खापुङ ‘सुर्केली’, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा, स्वर्णिम साहित्य समाजका अध्यक्ष प्रकाश दिप्सालीलगायतका विभिन्न साहित्यीक तथा सामाजिक संघ संस्थाका प्रतिनिधी एवम विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।

स्रष्टा इरान राई र केशु विरहीले पुस्तकको सफलताको शुभकामना मन्तव्य राख्दै पुस्तकका बारेमा चर्चा गर्नु भयो।परिचर्चा कार्यक्रममा धनजित पराजुली, दिलीप राई सगर, बादलदेवी चाम्लिङ, दीप मङ्ग्राती, प्रकाश भट्टराई, खेमचन्द्र अधिकारी, चिरञ्जीवी काफ्ले, राजकुमार राई, गोविन्द चोङबाङ, चक्र लोहोरुङ, सुजता राई, दीपा मङ्ग्राती, राजकुमार लिम्बू, शेरबहादुर खपाङ्गी, दुर्गा खरेल, मुना मिश्र, शारदा दाहाल, मनकुमार गुरुङ,केपी घिमिरेलगायतका स्रष्टा सर्जकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता आयोजक संस्था बेलबारी साहित्य विकाश समितिका अध्यक्ष रमेश निरौलाले गर्नुभएकाे थियाे। यसै गरि विकाश समिति कि उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीले प्रमुख अतिथि लगायत कार्यक्रमका अतिथि हरुलाई स्वागत गर्दै स्वागत मन्तब्य राख्नु भएको थियो।भने कार्यक्रमको सञ्चालन सह-सचिव शिव पराजुलीले गर्नुभएकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved