Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा उदयपुरले मनायो उदाहरणीय तिज दिदीबहिनीकाे हातमा विरुवा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 22, 2025
0 shares

आकाश मगर, उदयपुर। राष्ट्रिय स्वतन्त्र पार्टी उदयपुर जिल्ला समितिले नारीहरुकाे महान चाड हरीतालिका तिजकाे अवसरमा जडिबुटी लगाएत फलफूलका विरुवा वितरण गरेर चियापान सहित शुभकामना आदानप्रदान गरेको छ । पार्टीका काेशी प्रदेश विभाग सदस्य उदयपुरका अग्रज नेता उपेन्द्र विष्टको विशेष उपस्थितिमा कार्यक्रम भएको हो ।

पार्टीका जिल्ला सभापति चित्रकुमार कार्कीले भने चाड अत्यन्तै भड्किलो भैरहेको अवस्थामा पार्टीले सामान्य भेटघाट शुभकामना सहित संदेश दिने हिसाबले कार्यक्रम गरिएको बताउनु भएको छ ।
पार्टीका प्रदेश सदस्य अनिता निराैला , जिल्ला सचिव सुर्य लामा ,सहसचिव तथा संगठन प्रमुख सुर्यकुमार राई, काेषाध्यक्ष ,काैशीला कार्की जिल्ला सदस्य तेजमा विक,किरण राउत,शसिला थापा ,जिल्ला RAT प्रमुख टिकाराम गिरि,सचिव गुणराज निराैला, पुर्व संघीय उम्मेदवार उद्वब अधिकारी ,पालिका सभापति ,पालिका विभाग ,वडा सभापति,उपसभापति ,सचिव र सदस्यहरूको उपस्थितिमा कार्यक्रम भएको थियोे ।

कार्यक्रममा बाेल्दै सदस्यहरूले कार्यक्रम अहिलेसम्मकै उत्कृष्ट सन्देश मुलक भएकोमा खुशी व्यक्त गरेका थियो ।
कार्यक्रममा बाेल्दै सभापति कार्कीले भने समाजले खाेजि रहेको र समाजले अपेक्षा गरेको काम सधैंभरि रास्वपाले गर्नुपर्ने जाेड दिए सभापति रवि लामिछाने अहिले अस्वस्थ रहेको त्यसकारण तडभडक रहित सभापतिको स्वास्थ्य लाभको कामना सहित सांकेतिक कार्यक्रम मात्रै गरेर मनाएको बताउनु भएको थियो ।
सभापति कार्कीले अर्को वर्षको तिजमा विरुवा कस्तो भयो प्रगति विवरण पेस गर्न सबै सदस्यलाई अनुरोध गर्नु भएको छ । शुक्रबार जिल्ला पार्टी कार्यालयको सभाहलमा आयाेजित कार्यक्रममा उल्लेखनीय उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved