Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले दिए राजिनामा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 12, 2025
0 shares

काठमाडौं ।  राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा रोष्ट्रमबाट बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन्।

ओखलढुंगाबाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सांसद खतिवडामाथि हालै संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादास्पद प्रावधान प्रवेश गराइएको घटनामा जिम्मेवारी लापरबाही गरेको आरोप लागेको थियो। उक्त प्रावधानले सरकारी सेवामा उच्च पदबाट अवकाश पाएका व्यक्तिहरूलाई पुनः त्यही तहमा नियुक्त हुन अवरोध गर्ने समयावधि (कुलिङ अफ पिरियड) सम्बन्धी पूर्ववर्ती प्रावधानलाई निष्प्रभावी बनाउने बाटो खोलिदिएको भन्दै आलोचना भएको थियो।

विधेयकमा विवादास्पद शब्द घुसाइएकै विषयमा बनेको संसदीय विशेष छानबिन समितिले खतिवडासहित समितिका सचिवलाई पनि जिम्मेवार ठहर गरेको थियो। छानबिन प्रतिवेदन सार्वजनिक भएपछि खतिवडामाथि राजनीतिक तथा जनस्तरमा चर्को दबाब परेको थियो।

छानबिन समितिको प्रतिवेदनले देखाएको त्रुटिप्रति सांसदहरू, कानुनविद् र नागरिक समाजले तीव्र असन्तुष्टि जनाउँदै राज्य व्यवस्था समितिको नेतृत्वले नै नैतिक जिम्मेवारी वहन गर्नुपर्ने माग गर्दै आएका थिए। यसबीच, खतिवडाले आजको बैठकमार्फत पदबाट अलग हुने घोषणा गरेका हुन्।

राजीनामापछि राज्य व्यवस्था तथा सुशासन समितिको नेतृत्व कसले लिने भन्ने विषयमा सत्तापक्ष र विपक्षबीच नयाँ राजनीतिक समिकरण बन्ने अपेक्षा गरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, यो घटना केवल विधेयकको त्रुटिमा सीमित नभई, संसदीय समितिहरूको कामकाजमा हुने लापरबाही, पारदर्शिताको कमी र विधायकीय प्रक्रियामा देखिने गैरजिम्मेवारीपनको ज्वलन्त उदाहरण हो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved