सुमन बिश्वकर्मा, मलेसिया। नेकपा एमाले निकट प्रवास भातृ संगठन प्रवास नेपाली मंच मलेसियाको जुलाई २७ तारीख बसेको दसौं मासिक बैठक बाट दिल्ली न्यौपाने लाई उपाध्यक्षमा मनोनयन गरेको हो भने महिला उपाध्यक्षमा राधिका क्षेत्री लाई मनोनयन गरेको छ।
नेपाली समुदायको हक हित र पहिचान को लागि काम गर्ने बताएका छन्। प्रवासी नेपाली मंच मलेसिया मलेसियामा रहेका करिब ५ लाख नेपाली श्रमिक हरुको अभिभावक बनेर श्रमि हरुको दुखमा साथ दिने र राजदुतावास र श्रमिक लो दुरि घटाउने बताएका छन्।
