सुमन बिश्वकर्मा, मलेसिया। नेपाल तामाङ धेदुङ जोहोर क्षेत्रीय कार्यसमितिको आयोजनामा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ।
आयोजक नेपाल तामाङ घेदुङ मलेसिया क्षेत्रीय समिती जोहोरका अध्यक्षक मंगल तामाङका अनुसार यो खालको कार्यक्रम कम्ती हुने गरेको र यस् कार्यक्रम मार्फत मलेसियामा कार्यरत नेपाली हरु लाई एकता मजबुत बनाउने बताएका छन् कार्यक्रम ले मनोरञ्जन सगै नेपाली हरुमा एउटा सन्देश पनि दिने भएको ले सांस्कृतिक तथा सन्देशमुलक कार्यक्रमको आयोजना गरेको बताएका छन्।
मलेसियामा विभिन्न पेसा क्षेत्रमा कार्यरत नेपाली हरुले स्थानीय कलाकार हरुको साथमा भरपुर मनोरञ्जन लिन सकिने बताएका छन्।
कार्यक्रम १० अगस्ट २०२५मा जो होटेल (जोहोर टावरम) मा हुने तयारी भएको छ।
