भक्तपुर। भक्तपुरको मध्यपुरठिमी नगरपालिका-८ बोडे सिन्टिटारस्थित एउटा घरमा डेरा गरी बस्ने दुई किशोरी बिहीबार बिहान ६:४५ बजे झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।
- September 29, 2026