दुबई । चितवनकी माया बिश्वाशी कामको शिलशिलामा अहिले दुबईमा कार्यरत छिन्। ३५ बर्षिय माया अहिले इमान्दार र आफु सुहाउँदो बरको खोजीमा रहेको बताईन्।
घरपरिवारको रेखदेख गर्दागर्दै बिहे गर्ने फुर्सद नपाएकी मायाले बुढेसकाल सम्म एक्लै रहन सकिन्न भन्ने महशुस गरी बिबाह गर्न तयार भएको कुरा सूचना चौतारीलाई बताईन्। अबिबाहित, या पत्नी विहीन बिबाहित उपयुक्त सुहाउँदो पुरुषको खोजीमा आफु रहेको दुबईबाट मायाले बताईन्।
माया विश्वासीलाई ४० वर्षभित्रका अविवाहित या पत्नी विहीन विवाहित पुरुषले ००९७१-५०५६५३२२५ मा फोनमार्फत या व्वाट्सप् मार्फत विवाहको निम्ति प्रस्ताव राख्नसकिने मायाले बताईन्।
