Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कर्मचारी हत्या प्रकरणकाे समाचार लेख्ने पत्रकार बिरुद्ध प्रहरीमा उजुरी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 14, 2025
3 shares

काठमाडौं । रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत कार्यालय सहायक कोइली साहिको आत्महत्या प्रकरणमा एक जना स्थानीय पत्रकार मुछिएका छन्। जिल्ला प्रहरी कार्यालय, रुकुम पूर्वका अनुसार मृतक साहिको परिवारले पत्रकारविरुद्ध आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै शनिबार साँझ किटानी जाहेरी दिएका हुन्।

जाहेरी दर्ता भएपछि प्रहरीले पत्रकारलाई खोजी गरिरहेको जनाएको छ। उनी रुकुम पश्चिम प्रेस चौतारीका अध्यक्ष समेत रहेका बताइएको छ। हालसम्म उनी प्रहरी सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय, रुकुम पूर्वका प्रहरी निरीक्षकले जनाएका छन्।

स्थानीय स्रोतका अनुसार मृतक साहि र पत्रकारबीच केही समयदेखि व्यक्तिगत विवाद रहेको भनिएको छ। मृतकका आफन्तले सोही विषयलाई आत्महत्याको कारण भएको दाबी गरेका छन्। यद्यपि प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
। आफन्तजन र प्रहरीबीच घटनाको कारणबारे विस्तृत छानबिनका लागि छलफल भइरहेको छ।

यस प्रकरणले स्थानीय पत्रकारिता क्षेत्रलाई समेत चासोमा पारेको छ। प्रेस चौतारी रुकुम पश्चिमले हालसम्म यसबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved