Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हिमाल कलेज अफ म्यानेजमेन्टमा दोस्रो चरणको छात्रवृत्ति परीक्षा आइतबारबाट सुरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 5, 2025
3 shares

पोखरा । हिमाल कलेज अफ म्यानेजमेन्टले आगामी आइतबारदेखि दोस्रो चरणको छात्रवृत्ति परीक्षा सुरु गर्ने भएको छ। पहिलो चरणको छात्रवृत्ति परीक्षा सम्पन्न भइसकेको छ, जहाँ धेरै विद्यार्थीहरूले २० देखि १०० प्रतिशतसम्म छात्रवृत्ति प्राप्त गरिसकेका छन्।

अब दोस्रो चरण अन्तर्गत हरेक दिन छात्रवृत्ति परीक्षा सञ्चालन गरिनेछ। उक्त छात्रवृत्तिमा सहभागी विद्यार्थीहरूले २०% देखि १००% सम्म छात्रवृत्ति प्राप्त गर्ने अवसर पाउनेछन्। छनोटको आधारमा Confidence Level, सामान्य परीक्षा (Normal Test), अभिव्यक्ति शैली लगायतका पक्षहरूको मूल्याङ्कन गरिनेछ।

व्यावसायिक र व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापित यस कलेजमा Management, Hotel Management तथा Computer Science जस्ता विषयहरूमा विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय आकर्षण देखिएको छ।

पहिलो चरणमा छात्रवृत्ति प्राप्त गरिसकेका विद्यार्थीहरूको संख्या नै कलेजप्रतिको विश्वास र गुणस्तरको प्रमाण हो। कलेजले SEE परीक्षा दिएर भविष्य निर्माणको बाटो खोजिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै, गुणस्तरीय शिक्षा र रोजगारी–उद्यम सुनिश्चित गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम अगाडि बढाएको जनाएको छ।

एकपटक कलेजमा आएर सम्पूर्ण प्रक्रिया बुझ्न सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई हार्दिक अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved