Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मदनकाे सपना पूरा गर्न बिद्या आफै सक्रिय राजनितिमा फर्किएकाे स्पष्टाेक्ति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 29, 2025
6 shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले देखेको सामाजिक न्याय, समानता र समृद्ध समाजको सपना अधुरै रहेको बताएकी छन्।

उनले उक्त सपनालाई साकार पार्न सबैले मदन भण्डारीको विचारलाई व्यवहारमा उतार्न थप सक्रियता देखाउनुपर्नेमा जोड दिइन्।

शनिबार मदन भण्डारी फाउन्डेशनद्वारा आयोजित ‘जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्ती’ को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘मदनका सपनाहरू साकार पार्ने दिशामा अग्रसर तपाईंहरूको साथमा म आफू पनि सँगै रहने प्रतिबद्धता व्यक्त गर्दछु।’

उनले मदन भण्डारीको निधनपछि आफू शोकमा डुबेका बेला पार्टीले काठमाडौंको उपनिर्वाचनमा उम्मेदवार बनाएको स्मरण गर्दै भनिन् ‘यस राजनीतिक घटनाले मेरो पहिलो जन्म आमा–बुबाले दिनुभएको र दोस्रो जन्म विद्या भण्डारीको रूपमा काठमाडौंका जनताले दिए भन्ने अनुभूति त्यसबेलै मैले गरेकी थिएँ।’

पूर्वराष्ट्रपति भण्डारीले आफूले पार्टी सदस्यता नवीकरण गरी पुनः नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा जोडिएकोमा गर्व महसुस गरेको बताइन्। ‘मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन। देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो,’ उनले भनिन्।

उनले मदन भण्डारीको ‘राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन’ भन्ने भनाइलाई स्मरण गर्दै आफू सोही आदर्शमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरिन्।

उनले जनताको बहुदलीय जनवाद (जबज) लाई नेपाली माटोमा उत्पत्ति र विकास भएको मौलिक राजनीतिक-वैचारिक सिद्धान्तको रूपमा व्याख्या गरिन्।

कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved