Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास नगर्न अदालतलाई समाजवादी प्रेस संगठनकाे सुझाव

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 25, 2025
0 shares

काठमाडौं । समाचार लेखेकै विषयलाई लिएर दृष्टिन्यूजका सञ्चालक, सम्पादक र सञ्चार गृह सम्बन्ध पत्रकारलाई तीन दिनभित्र अदालतमा हाजिर हुन विशेष अदालतले दिएको आदेशप्रति समाजवादी प्रेस संगठन नेपाल, उपत्यका प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजवादी प्रेस संगठन नेपाल, उपत्यका कमिटीले बुधबार विज्ञप्ति जारी गर्दै अदालतको उक्त आदेशले नेपालको न्यायालयले सार्वजनिक नैतिकता र नागरिकको सुुसुचित हुने अधिकारमाथि समेत बन्देज लगाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटी अदालतका यस्ता आदेशप्रति गम्भीर आपत्ति प्रकट गर्दै प्रेस स्वतन्त्रताको रक्षा गर्न सबै सरोकारवाला निकाय र आम नागरिकसँग एक्यवद्धता प्रकट गर्न आश्वान गर्दछ । विगत चार दशकदेखि नेपाली पत्रकारितामा सक्रिय्, प्रजातन्त्रिक र लोकतान्त्रिक आन्दोलनमा समर्पित योद्धा तथा दृष्टि साप्ताहिकका अध्यक्ष एवं बरिष्ठ पत्रकार शम्भु श्रेष्ठ लगायतमाथि विशेष अदालतको आदेशले लोकतान्त्रिक मूल्य स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप हो भन्ने हाम्रो ठहर छ ।’

प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि संवैधानिक निकायहरुले आ–आफ्नो भूमिका स्वतन्त्ररुपले निर्वाह गर्न र सञ्चार माध्यमहरुलाई डर, धम्की र अदालती दवाबबाट मुक्त रही काम गर्ने वातावरण निर्माण गर्न पनि समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीले माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved