Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

Roshan Shrestha App नेपालको प्ले स्टोर र एप स्टोरको न्युज सेक्स्नमा नम्बर १ मा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 20, 2025
203

काठमाडौं । विश्व जगतले प्रयाेग गर्ने विभिन्न App हरु जस्तै केही समय अघि मात्र प्रयाेगमा ल्याइएकाे अर्काे APP हाे Roshan Shrestha । याे APP काे नाम जे छ याे APP लाई विश्व बजारमा ल्याउने ब्यक्तिकाे नाम पनि Roshan Shrestha नै हाे।

याे APP छाेटाे समयमै Playstore तथा AppStore बाट नेपाल सहित बिश्वभरिका ८ देशहरुमा Top 1 मा देखिएकाे छ भने अन्य १५ वटा देशहरुमा Top 10 मा Download भएकाे छ। यस्तै अन्य ३५ देशहरुमा भने Top 100 मा Download भएकाे देखिएकाे छ।

Download पश्चात् उक्त App प्रयाेग गर्न कुनै Internet काे जरुरी पर्दैन भने बेराेजगारिकाे समस्या रहेकाे देशहरुकाे नागरिकहरुलाई भने धेरै लाभदाएक पनि छ। जसमा वैदेशिक राेजगारिमा जान लागेका मानिसहरुले आफ्नाे भिषा सहि या झुट पत्ता लगाउने system उपलब्ध छ। यस्तै,सामाजिक सञ्जाल प्रयाेग कर्ताहरुका लागि Facebook Monitized, ह्याक भएकाे Facebook ID लाई Recover कसरी गर्ने भन्ने मुख्य जानकारिहरु सित्तैमा लिन सकिनेछ।

Website बनाउनु परेमा पनि यस APP बाट पूर्ण ज्ञान लिन सकिन्छ भने नेपालकाे लागि भने सरकारि सेवाका विभिन्न सुविधा र जानकाहरु पनि यसबाट लिन सकिने छ। याे सँगै एक दर्जन भन्दा बढि सुबिधा यसमा पाउन सकिन्छ।

के याे सित्तैमा चलाउन सकिने APP बारेमा थप जान्न चाहनु हुन्छ भने याे लिङ्कमा थिच्नुहाेस : https://roshanstha.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved