काठमाडौं । काठमाडौं महानगरपालिका २६ रानिबारिमा बस्ने ५४ बर्षिय सकेत कार्की दुवै मृगौलाले काम नगर्ने भएपछि उनकाे उपचारमा समस्या भएकाे छ।
नेपाल मेडिसिटि हस्पिटलका डाक्टर ऋषी कुमार काफ्लेले कार्कीको मृर्गौला प्रत्यारोपण गर्नुपर्ने तर प्रत्यारोण गर्न महङ्गो खर्च लाग्ने बताएका छन्।
पारिवारिक स्रोतका अनुसार नेपाली रुपैयाँ सत्तरी लाख् उपचार खर्च लाग्ने भएपछि ज्यान बचाइदिन परिवा सहित उनका आफन्त र साथिभाई साकेतकाे उपचार खर्च जुटाउनका लागि सबैसँग सहयाेगकाे आह्वान गरिरहेका छन्।
भने, उपचारमा आर्थिक अभाव हुँदा सकेत कार्की आफै पनि आफन्त छिमेकी, र सम्पूर्ण नेपाली हरुलाई सहयोग गरी आफ्नो जीवन रक्षा गरिदिन सहयोगको याचना गरेकी छिन्। कार्कीको सम्पर्क नम्मर ९८४१२१८९५५ हो भने बैंक डिटेल्स क्युआर मा उल्लेख छ।
