Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

द्वन्द्वकालका शहीद पत्रकार कृष्ण सेन ‘इच्छुक’ को २३औं स्मृति दिवसमा श्रद्धाञ्जली सभा सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 27, 2025
[webverse_shares]

काठमाडौं  । द्वन्द्वकालमा राज्यको दमनका कारण हत्या गरिएका पत्रकार कृष्ण सेन ‘इच्छुक’ को २३ औं स्मृति दिवसका अवसरमा नेपाल पत्रकार महासंघले आज एक श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । महासंघले काठमाडौंको सञ्चारग्राममा आयोजना गरेको कार्यक्रममा विभिन्न सञ्चारकर्मी, मानवअधिकारकर्मी, लेखक, राजनीतिक विश्लेषक तथा इच्छुकका शुभचिन्तकहरूको उपस्थिति थियो ।

कार्यक्रममा वक्ताहरूले पत्रकार इच्छुकको योगदानको चर्चा गर्दै उनलाई विचार र लेखनको माध्यमबाट परिवर्तनको पक्षधर योध्दा रुपमा स्मरण गरेका थिए । उनीद्वारा सञ्चालित पत्रिका मार्फत राज्यसत्ता र व्यवस्थाको कठोर आलोचना गर्ने साहसिक कार्यले उनी जनपक्षीय पत्रकारिताका प्रतीक बनेको उल्लेख वक्ताहरूले गरेका थिए ।

नेपाल पत्रकार महासंघका अध्यक्षका अनुसार, इच्छुकको योगदान केवल पत्रकारिता क्षेत्रमा सीमित नभई सामाजिक रुपान्तरणको अभियानमा समेत उल्लेखनीय थियो । “उनले कलमको माध्यमबाट जनताको आवाज बुलन्द गरे । आजको सन्दर्भमा उहाँको बलिदान झन् सान्दर्भिक छ,” अध्यक्षले भने ।

कार्यक्रममा इच्छुकको स्मृतिमा दुई मिनेट मौनधारण गरिनुका साथै उहाँका लेख र विचारमाथि विमर्श पनि गरिएको थियो । वरिष्ठ पत्रकार, लेखक र मानवअधिकारकर्मीहरूले इच्छुकको जीवन, पत्रकारितामा निष्ठा र बलिदानी भावनाको उदाहरण प्रस्तुत गर्दै नयाँ पुस्ताले उहाँबाट प्रेरणा लिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved