Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अपाङ्गता समावेशी विकासबारे एक दिने अभिमुखीकरण कार्यक्रम परोहा नगरपालिकामा सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 24, 2025
0

मेवालाल यादव,राैतहट। अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, सहभागिता र समावेशी विकास सुनिश्चित गर्न उद्देश्यका साथ परोहा नगरपालिकाको सभा हलमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम राष्ट्रिय अपांग कल्याण संघ नेपाल रौतहट तथा राष्ट्रिय अपांग महासंघ नेपालको समन्वयमा, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको साझेदारीमा आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिल थिए भने अध्यक्षता राजेश साहले गरे।

कार्यक्रममा अपाङ्गता समावेशी विकासको अवधारणा, नीति तथा व्यवहारमा अपाङ्गता समावेशीकरण, अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण र उनीहरूको अधिकारप्रति स्थानीय तहको दायित्व लगायतका विषयमा विस्तृत जानकारी दिइयो। सहभागीहरूले समावेशी नीतिहरूलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

संघीयता सँगै स्थानीय तहमा अपाङ्गता समावेशी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता झनै बढेको सन्दर्भमा यस्तो अभिमुखीकरण कार्यक्रम अत्यन्तै महत्वपूर्ण र
हेको सहभागिहरुको धारणा रहेको थियो।

सो कार्यक्रममा परोहा नगरपालिकाको वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्षहरू, अपाङ्गता भएका व्यक्तिहरुका संघसंस्था, नागरिक समाजका प्रतिनिधि, तथा स्थानीय समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved