Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भारत-पाकिस्तान युद्ध र दुबै देशले प्रयाेग गरेकाे हतियार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 11, 2025
48 shares

भारत र पाकिस्तान बीच युद्द हुन लाग्दा धेरैको अड्कलबाजी गरेको थियो, भारतको जित हुन्छ। कसैको त अझ पाकिस्तानीले जिते हुन्थ्यो भन्ने मनमा थियो। । विश्वमै दुइ ध्रुवमा विभाजित थियो, कसैले भारतको सपोर्ट गरेको थियो भने कसैले पाकिस्तानको। यो त भयो मान्छेहरुको अड्कल र पक्ष र विपक्ष।

सैनिक र हतियारको तुलना:
भारतीय सैनिक संख्या १४५५५५० छ भने पाकिस्तानको ६५४००० मात्र। भारतीय संग लडाकु बिमान ५१३ छ भने पाकिस्तानसंग ३२८ मात्र छ। त्यसै गरि एयरक्राफ्ट भारतीयसंग २२२९ छ भने पाकिस्तानसंग १३९९ मात्र छ। यसरि हेर्दा भारतीयको शक्ति पाकिस्तान भन्दा दोब्बर देखिन्छ। एरियल ट्याङ्कार भारतसंग ६ अनि पाकिस्तानसंग ४ मात्र। हेलिकप्टर भारतसंग ९७९ छ भने पाकिस्तानसंग ४३० छ। ग्राउण्ड ट्यांक भारतसंग ४२०१ छ भने पाकिस्तानसंग २६२७ मात्र रहेको छ। बख्तर सैनिक गाडि भारतसंग १४८५९४ छ भने पाकिस्तानसंग १७५१६ मात्र रहेको छ। अनि एयरक्राफ्ट क्यारियर जहाज भारतसंग २ वटा छ भने पाकिस्तानसंग एउटै पनि छैन। सबमरिन भारतसंग १८ छ भने जबकि पाकिस्तानसंग जम्मा ८ वटा छ। त्यसै गरि न्युक्लियर पावर भारतसंग १७२ छ भने पाकिस्तानसंग १७० छ। सबै कुरा हेर्दा भारत विश्वको ४ औ शाक्ति रास्ट्र हो भने पाकिस्तान १२ औ हो।

आर्थिक तुलना:
भारत अहिले २०२५ मा विश्वको ४ औ ठुलो अर्थतन्त्र भएको देश हो। भारतले जापानलाई पछि पार्दै ४ औ स्थानमा आएको हो। अनि पाकिस्तानसंग तुलना गर्दा भारत पाकिस्तान भन्दा १० औ गुणा ठुलो अर्थतन्त्र भएको देश हो।
जब युद्द हुन्छ, जुन सुकै देशको पनि आर्थिक क्षति हुन्छ। युद्दको भयले कृषि गर्न छोड्छ, ब्यापार ब्यबसाय बन्द हुन्छ। औधोगिक उत्पादन बन्द हुदा लाखौले रोजगारी गुमाउछ। रास्ट्रिय तथा अन्तर रास्ट्रिय ब्यापार धरासायी हुदा देशको अर्थतन्त्र चौपट हुने भयो। युद्दले अरबौ खर्बौ रुपायको संरचना ध्वस्त गर्दछ। जनताको ब्याक्तिगत सम्पति सरकारी सम्पति ध्वस्त हुदा देशमा समग्र आर्थिक रुपले धरासायी हुन्छ। जसले गर्दा देशमा भोकमरी, रोगग्रस्त लुटपाट चोरी डकैति हत्या हिँसा बढ्ने छ।

युद्धविराम :
सबभन्दा सुरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै अमेरिकी मध्यस्थतामा भएको वार्तापछि भारत र पाकिस्तान तत्कालै युद्धविरामका लागि सहमत भएको घोषणा गरेका थिए।

त्यसपछि अमेरिकी विदेशमन्त्री मार्को रूबिओले एक्स (पहिले ट्विटर) मा लेख्दै आफू र उपराष्ट्रपति जेडी भान्सले भारत र पाकिस्तानका प्रधानमन्त्री, विदेशमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार र पाकिस्तानका सेना प्रमुखसँग पछिल्ला ४८ घण्टामा कुरा गरेको र दुई देश तत्कालै युद्धविरामका लागि सहमत भएको जानकारी दिएका थिए। त्यसपछि पाकिस्तानले पनि आधिकारिक रूपमा युद्धविरामको घोषणा गर्‍यो। अनि भारतले सबभन्दा अन्त्यमा त्यसको पुष्टि गरेको हो।

भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रेस वक्तव्य पढ्दै पाकिस्तानका सैन्य अपरेसनका महानिर्देशकले भारतीय समकक्षीलाई फोन गरेपछि दुवै देश शनिबार भारतीय समय अनुसार साँझ ५ बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका गोलीबारी तथा सैन्य कारबाही बन्द गर्न सहमत भएको घोषणा गरेका थिए।

अमेरिकी रास्ट्रपतिको भनाइ अनुसार यदि युद्द अलि दिन लम्बियो भने दुवै देशको अर्थतन्त्र चौपट हुनेछ। लामो युद्द गर्न सक्ने हैसियत भारत र पाकिस्तान संग छैन भनेर सम्झाई बुझाइ गरेसी युद्द अन्त्य गरेको देखिन्छ।

युक्रेन र रसियाको युद्द लामो समय टिक्नुको कारण आर्थिक पाटो बलियो भएकोले सम्भव भएको छ। युक्रेनलाई अमेरिका बाट निरन्तर पैसा हतियार सहयोग भएको थियो भने रसिया भने ग्यासको भण्डार र निर्यातले आर्थिक क्षतिलाई धान्न सकेको छ। अहिले डोनाल्ड ट्रम्प आए पछि युक्रेनमा अमेरिकी सहयोग बन्द गरेपनि इ यु बाट ठुलो राशि सहायोग गरेको छ। त्यसै गरि इजराएल र हमास बिचको लडाइ पनि आज सम्म निरन्तर चलिरहेको छ। किनभने हमासलाई सहयोग गर्ने मुख्य दाता नै इरान हुन् भने इजराएल आफै आर्थिक सम्पन्न अनि सैनिक शक्तिशाली राष्ट्र हुन्।

लेखक : पदम गुरुङ globalonlinetelevision.com न्युज पार्टलका लागि अंग्रेजी भाषाका सम्पादक हुनुहुन्छ

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved