Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बहु आयामिक ब्यक्तित्व जीवा लामिछाने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 11, 2025
203

दिपेश श्रेष्ठ । जीवा लामिछाने एक बहुआयामी व्यक्तित्व हुन्। उद्यमी, साहित्यकार, समाजसेवी र गैरआवासीय नेपाली अभियन्ता उनी चितवनको पद्मपुरमा वि.सं. २०२३ मा बुबा खेमलाल लामिछाने तथा मुमा हरिकला लामिछानेकाे काेखबाट एक सामान्य किसान परिवारमा जन्मिएका हुन्। उनका बुबा खेमलाल कृषि व्यवसायमा संलग्न थिए र बाल्यकालदेखि नै लामिछानेले व्यापारिक सोच सिक्न थालेका थिए।

लामिछानेले सन् १९८३ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए। त्यसपछि उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सन् १९८६ मा सिभिल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह पूरा गरेका हुन्। पढाइमा जेहेन्दार रहेका लामिछानेले नेपाल सरकारको छात्रवृत्तिमा सन् १९९२ सालमा मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङबाट स्नातकोत्तर गरेका हुन्।

लामिछानेले शिक्षा सम्पन्न गरेपछि मस्कोमा इलोक्ट्रोनिक्स सामानको व्यवसाय सुरु गरेका हुन्। उनले जापान, जर्मनी, सिंगापुरबाट सामान आयात गरी रुसमा बिक्री गर्न थालेका हुन्। पछि, उनी जर्मनीमा ट्रिप इन होटल समूह सञ्चालनमा संलग्न भए, जसले अहिले पनि ५० भन्दा बढी होटलहरू सञ्चालन गर्छ।

उनी व्यवसाय क्षेत्रमा मात्र नभएर गैरआवासीय नेपाली संघ (NRNA) का संस्थापक सदस्य भएका हुन् । सन् २०११ देखि २०१३ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) का अध्यक्ष रहेर कामगरेका उनले NRNA मार्फत नेपालमा लगानी भित्र्याउने, आपतकालीन राहत, शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएर समाज सेवाकाे काममा समेत आफ्नाे अब्बलता सावित गरेका ब्यक्तित्व हुन्।

व्यवसायकाे अलावा लामिछा लेखन कार्यमा पनि उत्तिकै दख्खल रहेकाे एक ब्यक्ति हुन्। उनले ‘सरसर्ती संसार’ र ‘देश देशावर’ जस्ता यात्रावृत्तान्त प्रकाशित गरेका छन्। उनले लेखन र साहित्यका क्षेत्रबाट समेत नेपाली साहित्यको अन्तर्राष्ट्रिय प्रचारप्रसारमा योगदान पुर्‍याएका छन्।

स्वदेश तथा बिदेशमा रहेर शिक्षा, व्यवसाय तथा साहित्यिक क्षेत्रमा लामाे याेगदान गरेका लामिछानेले विभिन्न पदक तथा पुरस्कारबाट पुरस्कृत भएका छन्। जस मध्य नेपाल सरकारबाट ‘प्रबल जनसेवाश्री’ पदक प्राप्त गरेका छन्, जुन नेपाली नागरिकलाई प्रदान गरिने उच्च सम्मानहरुलाई लिइन्छ।

बहु आयामिक ब्यक्ति लामिछाने डा. बिन्दिता पोखरेल सहित दुई सन्तान अनुराग र अनुकृतका पिता हुन्। जीवा लामिछानेको जीवनले नेपालभित्र र बाहिर नेपाली समुदायको उत्थानमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved