Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बिकासको नाममा दिर्घकालिन बिनास भयाे– उपमेयर बिमला राई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 17, 2021
3.3K

सपना रिजाल -खाेटाङ । आर्थिक बर्षको अन्तिममा पानी झरी संगै ठुलो मेसिन लगाएर सडक बनाउने नाममा बजेट खन्याउने,जमिन थिङथिलो बनाएर दिर्घकालिन पहिरोको जोखिम संगै विनाश तिर विकाश अघि बढेको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताइन् ।

सडकको छोटो–छोटो घुम्तीले पहाडका भीरपाखा छिया–छिया बनेको किरिङमिरिङ दृश्या जताततै देख्न सकिन्छ । अधिकांश सडक निर्माणमा न वातावरणमैत्री विधि अपनाइन्छ न त प्राविधिक डिजाईन अनुसार नै काम गरिन्छ । राज्यको लगानी वालुवामा पानी भएको विज्ञहरुको भनाइ रहेको छ ।

ठूला मेसिन प्रयोग गरेर जथाभावी सडक खन्दा वर्षेनी ढुंगा माटो बगेर जाँदा प्राकृतिक विपत्ती निम्तिरहेको उपमेयर राईले बुधबार सामाजिक सञ्जालमा लेखेकि छिन्।

उपमेयर राईले सिन्धुपाल्चोक लगायतका ठाउँमा गएको बाढी पहिरोको सन्दर्भ उल्लेख गर्दै कतिपय अवस्थामा विकासको नाममा मानवबाट बिनास निम्त्याउने क्रियाकलाप भइरहेको उल्लेख गरेकि छिन्।

उपमेयर राईका अनुसार अहिले त स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार हुँदाहुँदै संसदीय कोषबाट पनि यही बाटोमा पैसा ओइराउने चलन बसेको छ ।

सजिलो छ बाटो खन्न । भरपर्दो प्राबिधिक डिजाइन हुन्न, वातावरण मैत्री सडक हुन्न अनि कहिले सुख्खा पहिरो, कहिले हिले पहिरो जान्छ, अनि गनगन शुरु हुन्छ । फेरी त्यही बाटोमा योजना पर्छ एवं रितले बिकास हुने गरेको छ ।’

उपमेयर राईले ‘हरियो वन नेपालको धन’को नारा बोकेको नेपालको वन मन्त्रालयदेखि इलाका वन कार्यालय, सामुदायीक वन उपभोक्ता महासंघ, भू–संरक्षण कार्यालयको भूमीका माथि प्रश्न गरेका छन् । ‘ईलाका वन कार्यलय रे, उनले के गर्छ बझ्नै गार्हाे छ । सामुदायिक बन महासंघले उपभोक्ता हितको कुरा गजवको उठाउने गर्छ तर फिल्डमा काम गरेको देखिन्न । देशफाेष्ट बाट साभार गरिएकाे,,

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved